नेपालकै सरकारी अस्पतालमा उपचारको बन्दोबस्त मिलाउनु पर्ने : सांसद प्रेम सुवाल

काठमाडौं /  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेता र नेतापत्नीलाई नेपालकै सरकारी अस्पतालमा उपचारको बन्दोबस्त मिलाएर विदेशमा उपचार गर्न जानु नपर्ने बनाउन प्रस्ताव गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्रालयको खर्च...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डको जित

एजेन्सी / कप्तान केन विलियम्सनले शतकीय रन बनाएपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अपराजित यात्रा जारी राखेको छ । बुधबार राति भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले हरायो । जितसँगै न्युजिल्यान्ड अंक तालिकाको...

चलचित्र विकास बोर्डले १० जना चलचित्रकर्मीलाई सम्मान गर्ने

काठमाडौं / चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सवको अवसरमा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान ( २०७६’ बाट सम्मानित गर्ने भएको छ । बोर्डका सदस्य...

ग्लोबल आइएमई बैंकको थप १७ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं / ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्सा जिल्लाको...

घाँसबाटको बनेको ६ सय वर्ष पुरानो पुल

एजेन्सी / संसारमा पुल पनि थरि थरिका हुने रहेछ । कुनै काठको, फलामको तर पेरुमा ठूलो नदीमाथि ६ सय वर्ष पुरानो रहेको अनौठो पुल रहेको छ  । पेरुको कुस्को इलाकामा रहेको अपुरिमेक नदीमा रहेको सो...

हो–चि–मिन्हको शवको सुरक्षालाई लिएर भियतनाम सरकार चिन्तित

एजेन्सी / भियतनामी कम्युनिष्ट शासक हो–चि–मिन्हको शवको सुरक्षालाई लिएर भियतनाम सरकार चिन्तित बनेको छ । भियतनामको कम्युनिष्ट पार्टीका संस्थापक होको शवको सुरक्षाका लागि रुससँग सहयोग मागिएको छ । भियतनामले शवलाई बिग्रन नदिन सुगन्ध छर्नका लागि...

सहकारी ठगी गर्ने पक्राउ

काठमाडौं / सहकारीमार्फत रकम ठगी गर्ने काठमाडौं चाबहिलको साइन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रोशन श्रेष्ठ पक्राउ परेका छन् । सर्वसाधारण वचतकर्तालाई बढी ब्याज पाइन्छ भनी आश्वासन दिई प्रलोभनमा पारी ३३ ८५ हजार ५...

संसारमा मोबाइल फोन प्रयोगकर्ताको संख्या करिब ८ अर्ब पुग्यो

एजेन्सी / संसारमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो...

हनुमानढोकादेखि स्वयम्भूसम्म सम्पदा पदमार्ग निर्माण गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई क्षेत्रमा सम्पदा पदमार्ग निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६–७७ का लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर साक्यले दुई ठाउँमा सम्पदा पदमार्ग निर्माण गरिने...

मन्त्रिपरिषद् हेरफेर हुनसक्छ : प्रचण्ड

पोखरा / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने जनाएका छन् । प्रेस संगठन नेपाल कास्कीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ । तर...

RECENT POSTS

HOT NEWS