गायक हेमन्त रानाको ‘माया बस्यो है’ भिडियो सार्वजनिक
काठमाडौं / ‘साईली’ को अपार सफलता पश्चात् गायक हेमन्त रानाको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले रचना गरेका हुन् । माया...
यौनकाण्डमा मुछिए डोनाल्ड ट्रम्प !
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौनकाण्डमा मुछिएका छन् । उनीमाथि एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् । ट्रम्पले आफूलाई २० वर्ष अघि न्युयोर्कस्थित मानहाट्टन डिर्पाटमेन्ट स्टोरमा यौन दुव्र्यवहार गरेको भन्दै इ। जित केरोलले खुलासा...
सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक
काठमाडौं– सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले सो सडक तत्काल स्तरोन्नति गर्ने सहमति गरे तापनि सडक निर्माणको काम अगाडि नबढाएको भन्दै स्थानीयवासीले आज...
उपप्रमुखकै नेतृत्वमा नगरपालिकाको कार्यालयमा तोडफोड
महोत्तरी / औरही नगरपालिकाको कार्यालयमा शनिबार राति तोडफोड भएको छ । नगरपालिकाको उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।
कार्यालयमा आएको समूहले २ थान कम्प्युटर,...
जिउ मोटो हुँदा बाहिर निकाल्न घरको भित्ता फोरियो
एजेन्सी / जिउको तौल आवश्यकताभन्दा बढी हुनु पनि घाटक सावित हुने रहेछ । बढी वजन हुनु आफ्नो स्वास्थ्यका लागि त हानिकारक छ नै, अरुले पनि दुःख पाउँदा रहेछन् । जिउ मोटो हुँदा कहिलेकाहीँ आफ्नै घरसमेत...
प्रेसर नाप्नुअघि यी कुरामा ध्यान दिनु पर्छ
एजेन्सी / प्रेसर नाप्नु भन्दा पहिला शरिर सिधा भएर बस्नु पर्छ । प्रेसर लिनु भन्दा अगाडि व्यायाम गर्नु हुँदैन। प्रेसरको सत्यतथ्य नापेको समय र नाप्दा बस्ने पोजिसन लगायतमा निर्भर पर्छ। प्रेसर नाप्नुअघि बाइक चलाएको...
कोपा अमेरिका फुटबलमा ब्राजिल क्वाटरफाइनलमा
एजेन्सी / कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो...
राप्रपाले भन्यो : गुठी विधेयक फिर्ता होइन खारेज हुनुपर्छ
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ ।
आइतबार केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने जनाए ।
राप्रपाको बैठकको...
पुरुषका यस्ता बानीले महिला आकर्षित हुन्छन
एजेन्सी / मानिसको सम्बन्धमा सधै राम्रो र सधै नराम्रो भन्ने हुँदैन् । एकअर्काको कतिपय भावना अनि चाहनाको सम्मान गर्दै अगाडि बढेमा सम्बन्धलाई सफल बनाउन सकिन्छ । त्यसो त महिलाहरू आफ्नो जीवन साथीले स–साना कुरामा...
चिनियाँ टोली पेट्रोलियम पदार्थ अन्वेषण गर्न नेपालमा, केही दिनमै काम सुरु गर्ने तयारी
काठमाडौं / चिनियाँ टोली पेट्रोलियम पदार्थको अन्वेषणका लागि शनिबार नेपाल आइपुगेको छ । गत बैशाखमै आउने भनिएको टोली २ महिनापछि मात्रै नेपाल आइपुगेको हो ।
दोलखाका विभिन्न स्थानमा टोलीले पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक छलफलपछि...

























