इथियोपियाका सेनाप्रमुखको हत्या

एजेन्सी / इथियोपियाका सेनाप्रमुख जनरल सिएर मेकोन्नेनलाई उनका आफ्नै अंगरक्षकले राजधानी अदिस अबाबामा गोली हानी हत्या गरेको छ । उनी र अर्का एक अधिकारी मिलेर देशको उत्तरी भागमा रहेको अमहारा क्षेत्रमा सैन्य कूको प्रयास...

शेयर बजार दश अङ्कले घट्यो नेप्से

काठमाडौं / लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । यस्तै ठूला...

चीनको प्रविधि कम्पनीमाथि प्रतिबन्ध

एजेन्सी / अमेरिकाले फेरि ५ वटा चिनियाँ प्रविधि कम्पनीलाई अमेरिकामा प्रतिबन्ध (कालोसूची) लागाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा चिनियाँ प्रविधिलाई सीमित गर्ने योजना अनुसार थप प्रविधि उत्पादनमा प्रतिबन्ध गरिएको हो । आगामी साता जापानमा...

विश्वकपमा धेरै विकेट लिने सूचीमा इमरान ताहिर शीर्ष स्थानमा

एजेन्सी / दक्षिण अफ्रिकाका लागि लेग स्पिनर इमरान ताहिर विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी भएको छ । आईसीसी विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध आइतबार २ विकेट लिएपछि उनी अफ्रिकाबाट विश्वकप क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बन्न...

राजधानीमा चलचित्रमा नृत्य नामक एकदिने कार्यशाला सम्पन्न

काठमाडौं / नेपाल चलचित्र नृत्य संघले ‘चलचित्रमा नृत्य’ नामक एकदिने कार्यशाला सम्पन्न गरेको छ । राजधानीमा नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको संघ नेपाल चलचित्र नृत्य संघले गत शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एकदिने कार्यशाला...

असार ९ देखि १५ सम्म इलेक्ट्रोनिक्स् अभियान दराज मोबाइल विक

काठमाडौं / दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । उक्त अभियान भर उपभोक्ताहरुले नयाँ फोनहरुको लन्चदेखी भौचारस्, फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्स पाउनेछन् । साथै उपभोक्ताहरुले मोबाईल...

मोटरसाइकल दुर्घटनाबाट २ जनाको मृत्यु

काठमाडौं / यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किर दाङका दुई युवाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शनिबार राति रूपन्देहीको सैनामैना नगरपालिका ६ रामापुर कलौनीमा महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बस र...

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

कञ्चनपुर / कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको...

अब आठ प्रतिशत आर्थिक वृद्धि हासिल : अर्थमन्त्री युवराज खतिवडा

काठमाडौं / अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने,...

नाइजेरियामा सैनिक कारबाहीमा बोको हरामका ४२ जना मारिए

एजेन्सी / नाइजेरियाली सेनाले पछिल्लो सैनिक कारबाहीमा कम्तीमा ४२ जना बोको हरामका लडाकू मारिएको जनाएको छ । बहुर्राष्ट्रिय संयुक्त सैनिक कार्यदलले नाइजेरियाको लेक चाड इलाकामा शुक्रबार बोको हराम विरुद्ध संयुक्त कारबाही गरेको थियो । नाइजेरियाली...

RECENT POSTS

HOT NEWS