सुमार्गीले छलेको कर उठाउन सरकारलाई बाटो खुल्यो
काठमाडौं- सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमसँग पुँजीगत लाभकर असुली लगायतका कामकारबाही नगर्न यसअघि जारी गरेको अन्तरिम आदेश हटाएको छ ।
न्यायाधीशहरू सुष्मालता माथेमा र डा। मनोजकुमार शर्माको इजलासले गत जेठ २ गते...
विप्लवको निशुल्क स्वास्थ्य शिविरमा हजारौँ सर्वसाधारणको स्वास्थ्य परिक्षण
काठमाडौ, सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा हजारौँ सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका छन् । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको गाउँमा शिवगढीमा नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मि महासंघले आयोजना...
भारत हुँदै खाडी मुलुक जाने नेपालीलाई दूतावासको सिफारिस पत्र अनिवार्य
काठमाडौ, भारतले आफ्नो अध्यागमन पार गरी विभिन्न मुलुक जाने नेपालीलाई भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य गरेको छ। भारतले साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन बहराइन, इराक, लिबिया र लेबनान जाने नेपाली...
लोकसेवा आयोगमा आवेदनको चाङ
काठमाडौं- स्थानीय तहका लागि लोकसेवा आयोगमा आवदेन दिने म्याद दुई दिन मात्र बाँकी छ ।
आयोगको अनलाइन फराम भर्ने म्याद असार १० गते समाप्त हुने भएको छ। असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न...
नेकपामा कार्यदिशा विवाद चुलिँदै
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ ।
तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’...
बाबरको अर्धशतक पूरा
एजेन्सी / आईसीसी एकदिवसीय क्रिकेटमा पाकिस्तानका बाबर आजमले दक्षिण अफ्रिकाविरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन् ।
लर्डसमा भइरहेको खेलमा उनले ६१ बल खेल्दै ५ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् । बाबरको एकदिवसीय क्रिकेटमा...
कोपा अमेरिका फुटबलमा एसियन च्याम्पियन्स कतार इतिहाँस दाउमा
एजेन्सी / कोपा अमेरिकाको समूहको ‘बी’ अन्तर्गत आइतबार राती अर्जेन्टिनासँग हुने खेलमा लियोनल मेसीदेखि त्रसित नभएको कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले जनाएका छन् । एसियन च्याम्पियन्स कतार इतिहाँस रच्दै क्वाटरफाइनल प्रवेश गर्ने साञ्चेजले दाबी गरेका...
सुचना बोर्डहरुमा रक्सी सेवन गरेर मोबाइल नचलाउनुस्
एजेन्सी / मापसे गरेर सवारी साधन नचलाउन आग्रह गरिएका ट्राफिक प्रहरीका सूचना बोर्डहरु हामीले देखेकै छौं होला । तर जब ट्राफिक प्रहरीले रक्सी पिएको बेला मोबाइल नचलाउन अनुरोध गरेर बकाइदा होर्डिङ बोर्ड नै ठड्याउँछ...
ई–सेवाबाट डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिने
काठमाडौं / हितग्राही खातावालाहरुको सुविधालाई मध्ये नजर राख्दै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमार्फत् हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो सेयरको वार्षिक नविकरण शुल्क ई सेवा मार्फत भुक्तानी...
ललितपुरको सातदोबाटोमा ओलम्पिक दिवस मनाइयो
काठमाडौं / हरेक वर्ष २३ जुनका दिन विश्वका विभिन्न २०७ देशमा ओलम्पिक दिवस मनाइन्छ ।
ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले पनि १५ जुनदेखि २३ जुनसम्म ९ दिनसम्म विभिन्न कार्यक्रम राखेको छ । ओलम्पिक दिवसको...
























