उच्च सम्पन्न परिवारको एक्लो वारेश हो भनी ठगी गर्ने महिला पक्राउ
काठमाडौं / आफू उच्च सम्पन्न परवारको एक्लो वारेश हो भनी ठगी गर्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने महोत्तरी औरी नगरपालिका-३ का २१ वर्षीया डायन सेकेन्डलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
भारत महाराष्ट्र फलबर...
राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको प्रवक्तामा पत्रकार निमकान्त पाण्डे नियुक्त
काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको केन्द्रिय कार्य सञ्चालन समितिको बैठकले संस्थाको प्रवक्तामा अभियानका केन्द्रिय सदस्य एंव पत्रकार निमकान्त पाण्डेलाई नियुक्त गरेको जनाइएको छ ।
बैठकले गरेका समसामयिक निर्णयहरुको जानकारी गराउँदै संस्थाका अध्यक्ष अनारसिंह कार्कीका...
दुई युवतीमाथि सामूहिक बलात्कार, भागेर गुहार माग्न गएकी युवती फेरि बलात्कारको सिकार
रुपन्देही– रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो ।
पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन...
भारतले बनाएको सडकका कारण नेपाली बस्ती डुबानमा
बाँके– बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन्।
दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष...
गृहमन्त्रीलाई सातदिने अल्टिमेटम
काठमाडौं– विप्लव नेतृत्वको (नेकपा)का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाबारे छानविन गरी एकसाताभित्त प्रतिवेदन वुझाउन संसदको राज्य व्यवस्था समितिले आज गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
सोमबार बसेको संसदको राज्य व्यवस्था समिति बैठकले गृहमन्त्री रामबहादुर...
सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी
काठमाडौं / सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री कामविशेषले संघीय राजधानी आउँदा अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा...
जनार्दन शर्माले गृहमन्त्रीलाई सोधे – मुठभेडमा मारिएका भए कुमार पौडेलका हात ६/७ ठाउँमा कसरी...
काठमाडौं / सत्तासिन नेकपाका नेता जनार्दन शर्माले विप्लव नेतृत्व (नेकपा)का सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने भन्दै हत्याको घटना गम्भीर भएको जनाएका छन्। गृहमन्त्रीले...
राष्ट्रिय पुनर्जागरण अभियानको जिल्ला विस्तार
रुपन्देही / राष्ट्रिय पुनर्जागरण अभियान नेपालको रुपन्देही जिल्ला स्तरीय भेला सम्पन्न भएको छ। देशको बिग्रँदो परिस्थितिका कारणहरु र यसको समाधानको उपायका बारेमा र जिल्ला समिति गठनमा यहि अषाढ ७ गते शनिवार जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा ...
कुमार पौडेल हत्याबारे गृहमन्त्री थापाले भने – मुठभेडमै मारिएको हो
काठमाडौं / गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको अभिव्यक्ति दिएका छन् ।
संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गृहमन्त्री बादलले गरेका...
बाबुरामलाई शक्तिशाली बनाउन दिल्लीको दौडधुप
काठमाडौ, प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसको साथ पाएर एउटा मात्र सिट सुरक्षित गरेका डा. बाबुराम भट्टराई पछिल्लो समय निकै सक्रिय हुन थालेका छन् । तत्कालीन एमाओवादीबाट फुटेर नयाँ शक्ति पार्टी निर्माण गरेका भट्टराईले नयाँ शक्तिबाट...

























