पाँच वर्षसम्म यहि सरकारले काम गर्छ: रक्षामन्त्री पोखरेल
भक्तपुर– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार ५ वर्षसम्म फेरबदल नहुने जनाएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभाको शुभारम्भ गर्दै पोखरेलले केपी ओली नेतृत्वको सरकार ५ बर्षसम्म काम गर्ने जनाए । उनले भने,...
रौतहटको गरुडामा सिभिल बैंकको शाखा
रौतहट– सिभिल बैंकले रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरे ।
गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेको पनि बैंकले जनाएको छ ।
सल्यानमा युवाले निकाले हावाबाट बिजुली
सल्यान– सल्यानमा एक युवाले हावाबाट विजुली निकालेका छन्। जिल्लाको शारदा नगरपालिका ४ साँइलाकम्दका ३८वर्षीय बुद्धिराज कवरले हावाबाट विजुली निकालेका हुन्।
कवरले विगत लामो समयदेखि यसलाई परीक्षण गर्दै आइरहेका थिए। तेस्रोपटक प्रयास गर्दा हावाबाट बिजुली निकाल्न...
प्रचण्डले भने, तीनै तहको समन्वय जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ
चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको जनाएका छन् ।
सोमबार माडी नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै...
संसदमा ‘गलबन्दी’को चर्चा
काठमाडौं / चर्चा र विवादमा रहेको लोक गीत 'गलबन्दी'को विषयले संसदमा समेत प्रवेश गरेको छ। छोटो समयमा निकै चर्चा कमाएको उक्त गीत चोरीको आरोप लागेपछि चुलिएको विवाद संसदमा प्रवेश गरेको हो। नेपाली कांग्रेसका...
लक्ष्मणपुर बाँध भत्काउन सांसदको माग
काठमाडैं– सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासनको ठाडो उल्लङ्घन गरी हुकुमी शैलीमा शासन गर्दै आउनुभएको आरोप लगाएकी छिन्।
प्रतिनिधिसभाको आजको शून्य समयमा उनले कारागार ऐनको दफा ११ र २५ उल्लङ्घन गरी उपचारका...
शिक्षामन्त्री पोखरेलले भने, पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस्
कठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा आज मन्त्री पोखरेलले प्रभावकारी शिक्षण सिकाइ...
आइएमई पे र एनसीसी बैंकबीच सम्झौता
काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।
एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले...
चियाको राजधानीमै चिया उद्योग बन्द गर्ने उद्योगीको निर्णय
पशुपतिनगर– इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने...
पेस्तोल तथा गोली सहित २ जना पक्राउ
मोरङ / बेलबारी नगरपालिका-४ बाट सुन्दर हरैचा नगरपालिका-१२ बस्ने अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने कन्सा माझीलाई पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ...

























