मेडिकल कलेजको शुल्क विवाद समाधानका लागि गठित उपसमितिको म्याद थपियो

काठमाडौं / मेडिकल कलेजहरुको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिको समायावधि पुनः एक महीना थप भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको चैत २६ गते बसेका बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा...

बैंकिङ कसुरमा खड्का जेल चलान

काठमाडौं / रकम नै नभएको बैंक खाताको चेक काटी ऋण भुक्तानी गरेका प्रमोद कुमार खड्का बैंकिङ कसुरमा जेल चलान भएका छन्। बैंकिङ कसुरमा उनलाई पाटन अदालतले दोषी ठहर गरेको थियो। उनलाई एक महिना जेल...

निर्देशक खड्गीको ‘इतिहासको पानामा’ सार्वजनिक

काठमाडौं / एक कार्यक्रमका बीच फिल्म ‘कीर्तिपुर’ को गीत सार्वजनिक गरेको छ । गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ । ‘इतिहासको पानामा’ गीत प्रदीप खड्गीले तयार गरेका हुन् । प्रदीप खड्गीको निर्देशनमा तयार...

प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको विजयी

कञ्चनपुर / कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको हो । टस जितेर...

व्यायाम गर्दा शरीरबाट रगत निस्किने महिला

एजेन्सी / हरेक मान्छेले व्यायाम गर्दा शरीरबाट पसिना निस्किनु स्वभाविकै हो । तर यो दुनियाँमा एकजना यस्ती युवती छिन् जसको शरीरबाट व्यायाम गर्दा पसिनाको साटो रगत निस्किन्छ । यो पत्याउनै नसक्ने घटना इटालीको हो...

राष्ट्रिय ट्रमा सेन्टरको बिग्रेको मेसिनमा सा‌ंसदको ध्यानाकर्षण

काठमाडौं / सांसद देवप्रकाश तिमिल्सिनाले राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई मेसिन बिग्रेको ८ महिना भएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले ८ महिनादेखि ट्रमा सेन्टरको मेसिन बिग्रँदा मेचीदेखि महाकालीसम्मबाट...

उदयपुरमा टिप्परले किचेर दुईजनाको ज्यान गयो

काठमाडौं / उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिप्परले किचेर दुई जनाको ज्यान गएको छ । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । बुधबार बिहान १० बजे बसाहा– बेल्टार सडक खण्डमा पश्चिमतर्फ जँदै गरेको बा २...

ब्राजील भेनेजुएला गोलरहित बराबरीमा

एजेन्सी / आयोजक ब्राजील कोपा अमेरिका कप फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजीलको लगातार प्रयासमा भेनेजुएलाको रक्षाप्रक्ति बाधक बनेको थियो । भेनेजुएलाले पनि केही राम्रा गोलको अवसर...

अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा शास्त्रीय सङ्गीत उत्सव

काठमाडौं / नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर दुई दिने कार्यक्रमका साथ शास्त्रीय सङ्गीत उत्सव– २०७६ मनाउन लागेको छ । उत्सवअन्तर्गत असार ५ गते बिहीबार रूसी सांस्कृतिक केन्द्रको सभाकक्षमा ख्यातिप्राप्त सङ्गीतज्ञहरूद्वारा...

सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित

एजेन्सी / संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन...

RECENT POSTS

HOT NEWS