सेयर बजार स्थिर, ३० करोडको कारोबार

काठमाडौं बुधबार सेयर बजार स्थिर देखिएको छ । जम्मा ०.२० अंकले मात्रै ओरालो लागेर बजार स्थिर देखिएको हो । मंगलबार बजार २ अंक माथिले तल झरेको थियो । आजको कारोबार रकम पनि उल्लेख्य हुन...

वरिष्ठ प्रहरी कमाण्डर सहित तीन तालिवान लडाकू मारिए

एजेन्सी / अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको याह्या खिल जिल्लामा बुधवार भएको झडपमा एक वरिष्ठ प्रहरी अधिकृत र तीन आतङ्ककारी मारिएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहमद आर्यानले तालिबान लडाकू समूहले बार्माल जिल्लाका प्रहरी प्रमुख...

गुठी विधेयकविरुद्ध माइती घर मण्डलामा विशाल प्रदर्शन

काठमाडौं / चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकाका नेवार समुदाय लगायत सम्पदा प्रेमीहरुले विशाल प्रदर्शन गरेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट आएका हजारौं मानिस माइती घर मण्डलामा जम्मा भएर गुठी विधेयकको...

इनरुवामा पनि भेटिए डेंगुका बिरामी

इनरुवा- सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए । धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी...

हावाहुरीले सर्लाहीमा दुई घाइते

सर्लाही- मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला...

लोकसेवा विवादको सुनुवाई आज

काठमाडौं- सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा आज निर्णय दिने भएको छ। न्यायाधीशद्धय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले सर्वोच्चमा विचाराधीन अन्य निवेदनलाई समेत सहभागि गराएर सुनुवाई गर्ने भनेपछि आजलाई पेशी...

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ,परिक्षण सफल

काठमाडौं- नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ । आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन...

३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

काठमाडौं- साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका...

इजलासमा गाईलाई उभ्याएर न्यायाधीशले फैसला सुनाए

एजेन्सी  / हामीले वादी प्रतिवादी, साक्षी आदिको रुपमा मान्छेहरु नै अदालतमा उपस्थित भएको वा पेश गरिएको देखेका छौँ । तर यो दुनियामा मान्छे मात्र होइन, गाईलाई पनि अदालतमा उपस्थित गराइन्छ । भारतको राजस्थानमा हालै...

एनआईसी एशिया र राष्ट्रिय बिमा संस्थान बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बिमा...

RECENT POSTS

HOT NEWS