साइबर अपराधमा २० देखि ३० वर्षका युवाहरु
काठमाडौँ / मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को...
ह्वाट्सएपमा अन्तिम म्यासेज पछि पत्नीले संसारै छाडिन्
एजेन्सी / टिकटक अहिले सबैभन्दा लोकप्रिय एप बनिरहेको छ । कतिपय मानिसहरु टिकटकको पागलपनमा ज्यान दिनसमेत पछि पर्दैनन् । भारतमा हालैका दिनमा टिकटकसँग जोडिएका केही यस्तै अनौठा घटना भएका छन् । शिरडीमा बिहीबार टिकटक...
नरसंहारको भिडियो सामाजिक संजालमा राख्नेलाई २१ महिनाको जेल सजाय
एजेन्सी / न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो सामाजिक संजाल अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय हुने भएको छ । नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आप्र्स...
संसारकै अनौठा जोडी
एजेन्सी / मानिसको जोडि भगवानले बनाउछन् भन्ने हाम्रो समाजमा चलन रहेको छ । तर कहिले काहि भगवानले वनाएका जोडि यति अच्चम लाग्दा हुन्छन् कि हामी हाम्रो हाँसोलाई रोक्न सक्दैनौ ।
संसारमा केहि यस्ता जोडिहरु पनि...
गुठी विधेयक फिर्ता भएपनि भोलिको प्रदर्शन नरोकिने
काठमाडौं / सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने जनाएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने जनाए । गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने...
कोपा अमेरिका फुटबलमा जापानको हार
एजेन्सी / कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग एसियन राष्ट्र जापानको हार भएको छ ।
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा मंगलबार बिहान भएको खेलमा जापान चिलीसँग ४–० गोलअन्तरले हारेको हो । चिलीको जितमा इडुआर्डो भर्गासले...
एनआईसी एशियाका ग्राहकले नयाँ दिल्लीको एपोलो हस्पिटलमा १५% छुट हुने
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र नयाँदिल्ली स्थित एपोलो हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।
बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा...
४० प्रकारका फल फल्ने अनौठो रुख
एजेन्सी / प्रायः एउटा रुखमा एउटै मात्र फल फल्दछ । तर यस्तो हुनैपर्दछ भन्ने कहाँ छ र ? संसारमा एउटा यस्तो ठाउँ छ जहाँ एउटै रुखमा ४० प्रकारका फल फल्दछन् । यो पत्याउन गाह्रो...
भ्रष्टाचार गरेको आरोपमा युईएफएका पूर्व अध्यक्ष प्लाटिनी पक्राउ
एजेन्सी / सन् २०२२ को कतार विश्वकप फुटबलमा आर्थिक लेनदेनको आरोपमा युईएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् ।
पूर्व युईएफएका अध्यक्ष तथा विश्व फुटबल महासंघ (फिफा) का पूर्व उपाध्यक्षसमेत रहेका प्लाटिनीलाई मंगलबार विहान परिसबाट पक्राउ...
प्रधानमन्त्रीको पत्रकार सम्मेलन (लाइभ)
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। गुठी विधेयक र आफ्नो युरोप भ्रमणलगायत विषयमा संसदबाट सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा गर्ने भनिएको...

























