यस्ता छन् हरियो मकै खानुका अभुतपूर्व फाईदाहरू…
मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ ।
मकैको खानाले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका...
सरकारले गुठी विधेयक फिर्ता लियो
काठमाडौं / सरकारले गुठी विधेयक फिर्ता लिएको छ । चौतर्फी दबावपछि भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभएको छ ।
राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक गुठी मास्ने गरी...
बाबुराम भट्टराईले भने, सत्तापक्ष-प्रतिपक्ष दुवै गैह्रजिम्मेवार हुन्
काठमाडौं– समाजवादी नेपाल पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैह्रजिम्मेवार भएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग...
लोकसेवा आयोगले फारम भर्ने म्याद थप्यो, १० गतेसम्म भर्न सकिने
काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने म्याद थप गरेको छ ।
अनलाइन फाराम भर्ने उम्मेदवारको चाप अत्याधिक भइ सर्भरमा समस्या देखिएपछि आयोगले दरखास्त दिने म्याद एक साता थप गरेको हो...
‘द भ्वाईस अफ नेपाल’को कोच सिटमा सनुप र अभया आउट, आस्था र राजु इन
काठमाडौं– रियालिटी शो ’द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ ।
‘द भ्वाइस अफ नेपाल’ सिजन– २ मा दुईजना कोच परिवर्तन भएका छन् । पहिलो सिजनमा कोच बनेका पप गायक सनुप...
कर्णालीमा जीप खस्यो, १६ जना बेपत्ता
हुम्ला– कर्णाली नदीमा जीप खस्दा १६ जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो ।
लु १...
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीले बोलाए पत्रकार सम्मेलन
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बेलुका ५ बजे पत्रकार सम्मेलन तय गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रधानमन्त्रीको हालै सम्पन्न...
राउटेहरुको विवाह कसरी हुन्छ र कसरी मनाउँछन् सुहागरात ?
काठमाडौं – सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? यो जिज्ञासा मेट्न दुई वर्षसम्म विभिन्न समयमा फिरन्ते...
ओमनले माग्यो नेपाली डाक्टर र नर्स
ओमन– ओमनले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ।
ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव...
महिनावारीलाई पर्वको रुपमा मनाउने चलन
दिल्ली / भारतका धेरै ठाउँमा महिनावारीलाई हेर्ने दृष्टिकोण राम्रो नभएपनि भारतकै ओडिसामा महिनावारीलाई लिएर रजा पर्व मनाइन्छ। यो तीन दिन मनाइन्छ। जसको आज तेस्रो दिन हो। जुन १५ देखि १८सम्म मनाइने उक्त पर्वमा महिलालाई...

























