नेपाल प्रवेश गरेका ३ भारतिय प्रहरी पक्राउ
काठमाडौं- भारतको छत्तिसगढबाट अछाम प्रवेश गरेका ३ जना भारतीय प्रहरीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।
तीन महिनाअघि भारतबाट एक युवतीलाई भगाएर ल्याएका नेपाली नगारिक पक्राउ गर्न छत्तिसगढ प्रहरी नेपाल छिरेको हो ।
अछामका १९ वर्षीया...
आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार
डोटी / आफ्नै ३६ वर्षीया श्रीमती मिना नेपालीलाई धारिलो हतियार गैंती प्रहार गरी हत्या गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका-३ सुनार टोल बस्ने तिखे भन्ने कृष्ण नेपालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले श्रीमतीलाई...
समुदाय-प्रहरी साझेदारी अन्तर्गत बालविवाह विरुद्धको घरदैलो कार्यक्रम सम्पन्न
सुनसरी / सुनसरी जिल्लामा बढ्दो बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालविवाह विरुद्धको घरदैलो कार्यक्रम बराहक्षेत्र नगरपालिका-११ मधुवनमा सोमबार सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बराहाक्षेत्र नगरपालिकामा गठित नगरस्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समिति...
गृहमंत्रीको बिवेकको ठहर- राजावादी र विखण्डनवादी भन्दा विप्लव खतरा !
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा भएका डिआईजीहरुलाई आज गृहमन्त्रालयमा निर्देशन दिएका छन् ।
सो अवसरमा मन्त्री थापाले शान्ति सुरक्षा, सुशासन र जनतालाई प्रभावकारी सेवा प्रवाह हुनेगरी काम गर्न निर्देशन दिएका...
समता अस्पतालमा झुण्डिएको अवस्थामा युवतीको शव फेला
काठमाडौँ- बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । युवती अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोडफोड गरेका छन् ।
सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७...
प्रधानमन्त्रीले बोल्न थाले लगत्तै रोस्टम घेराउ गर्दै काँग्रेसको नाराबाजी
काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले विरोध जनाए ।
संसद बैठक सुरु भएको सभामुखले घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर बोल्न समय माग गरेका थिए । तर सभामुखले...
अब जन्मिने छोरीलाई वार्षिक १२ सय भत्ता
दाङ- दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिए ।
अब आर्थिक वर्षदेखि...
भारतीय सवारी साधनमा शंका लागे प्रहरीले जहाँ पनि चेकजाँच गर्न सक्ने
काठमाडौं / गृहमन्त्रालयले भारतबाट भित्रिने मालवाहक गाडीमा शंका लागे प्रहरीले जुनसुकै समय र स्थानमा चेकजाँच गर्न सक्ने जनाएको छ ।
गृहले एक महिनापहिले २२ जिल्ला प्रशासनलाई परिपत्र गर्दै प्रहरीलाई अनावश्यक चेकजाँच नगर्न निर्देशन दिएको थियो...
अमेरिकाले मध्य पूर्वमा एक हजार सैनिक थप्ने
अमेरिकी सेनाले मध्य पूर्वमा थप एक हजार सैनिक थप्ने भएको छ । अमेरिकी सेनाले इरानसँगको तनाव बढ्दै गएका बेला सैनिक तैनाथ गर्ने भएको हो ।
कार्यवहाक रक्षा मन्त्री प्याट्रिक शानाहनका अनुसार इरानी सेनाको प्रतिकुल व्यवहारका...
आज संसद बैठकमा प्रधानमन्त्रीको विशेष सम्बोधन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको...

























