भारतीय नागरिकलाई श्रम स्वीकृतिको व्यवस्था माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- नेपाल आएर काम गर्न चाहने भारतीय नागरिकलाई श्रम स्वीकृतिको व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता दीपकराज जोशीले सोमवार सर्वोच्चमा एक रीट निवेदन दायर गरेका छन्, जसमा सबै विदेशी नागरिकहरूलाई...

गुठीको जग्गामा १५ तले भवन, सरकारी निकायले जोगाउन गरेनन् पहल

काठमाडौं- गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपैयाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास...

गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान भ्रमण सूचीबाट ‘आउट’

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि...

मृत अवस्थामा फेला

काठमाडौं / गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी डेरा बस्ने सर्लाही मुर्तिया घर भएकी ३५ वर्षीया मिरा मगर सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन् । कास्की, पोखरा महानगरपालिका-१४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा हाल...

सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल बिराटनगरमा विशेष छुट

काठमाडौं / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन...

एक बर्षमा एक महिना मात्रै पानी बाहिर हुन्छ

एजेन्सी / भारतमा एउटा यस्तो गाउँ रहेको छ जहाँ वर्षको ११ महिना पानी भित्र रहन्छ र केवल एक महिनाका लागि मात्र पानी बाहिर हुन्छ । गाउँ पानी बाहिर निस्किएको त्यो एक महिनामा त्यहाँका मूल...

नेपाल राष्ट्र बैंकको रिक्त कार्यकारी निर्देशकमा नरेश शाक्य

काठमाडौं / नेपाल राष्ट्र बैंकले एक रिक्त कार्यकारी निर्देशकमा नरेश शाक्य बढुवा भएका छन् । गत जेठ १० कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको अनिवार्य अवकास पछि रिक्त रहेको सो पदमा शाक्यलाई बढुवा गरिएको हो ।...

‘लभ यू हमेशा’ भदौ ६ गतेबाट देशभर प्रदर्शनमा

काठमाडौं  / रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको ‘लभ यू हमेशा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । भाष्कर प्रधान निर्देशित चलचित्र आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने निश्चित भएको छ । प्रदर्शन मितिसँगै...

फ्रान्चेस्को टोटीले ३० वर्षपछि छाडे क्लब

एजेन्सी / इटालियन क्लब रोमाका फ्रान्चेस्को टोटीले ३० वर्षपछि क्लब छाडेका छन् । सन् १९९८ मा युवा खेलाडी हुँदै रोमा पुगेका टोटी सन् २०१७ सम्म खेलाडीका रुपमा र त्यसपछि क्लबको डाइरेक्टरका रुपमा थिए । क्लबका...

वैद्य माओवादीका केन्द्रीय सदस्यसहित १७ जना गिरफ्तार

काठमाडौं / मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज सोमबार कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट केन्द्रीय सदस्य सूर्य श्रेष्ठसहित १७ जनालाई प्रहरीले...

RECENT POSTS

HOT NEWS