अपहरण तथा शरीर बन्दक मुद्धामा फरार अभियुक्त पक्राउ
भक्तपुर / अपहरण तथा शरीर बन्दक मुद्धामा फरार अभियुक्त चागुँनारायण नगरपालिका-८ सुडाल बस्ने ४० वर्षीय काजु सिलवाल र ताथली बस्ने झापा दमक नगरपालिका घर भएका २५ वर्षीय सन्तोष लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको...
आत्मघाती हमलामा करिव ३० जना मारिए, ४० घाइते
एजेन्सी / नाइजेरियामा तीनवटा श्रृंखलावद्ध आत्मघाती बम हमला हुँदा करिव ३० जना मारिएका छन् । उत्तरपूर्वी क्षेत्रस्थित भएको यस आक्रमणलाई यस वर्षकै सर्वाधिक क्षति भएको आत्मघाती हमला मानिएको छ ।
बोर्नो राज्यबाट २५ किलोमिटर दूरीमा...
लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ
म्याग्दी / रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग. १ ज ५९०९ नम्बरको जिपलाई रोकी यात्रुहरुको नगद तथा समान लुटपाट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...
नेपाली स्याटलाइट–१ ले आजबाट पृथ्वीको परिक्रमा
काठमाडौं / नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गरेको शुरु छ ।
नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको छ ।
जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि...
जादु देखाउने समयमा जादुगरको मृत्यु
एजेन्सी / पश्चिम बंगालमा कोलकातास्थित हावडा ब्रिज नजिकैको गंगा नदीमा डुब्दा एक जादुगरको मृत्यु भएको छ ।
आइतबार उनले जादु देखाउनका लागि फलामको चेनले हात खुट्टा बाँधेर नदीमा डुबेका थिए । निकै बेरसम्म पनि जादुगर...
अमेरिकामा वर्ल्ड नेपाली म्युजिक अवार्ड हुने
काठमाडौं / अमेरिकाको न्युयोर्कमा वर्ल्ड नेपाली म्युजिक हुने भएको छ। करिब १३ बिधामा प्रदान गर्न लागिएको अवार्ड आगामी मंसिर ७ गते शनिवारका दिन न्युयोर्कमा हुन लागेको छ । यस अवार्ड नेपाली गीत संगीत क्षेत्रमा लागेका...
कोपा अमेरिका कपमा उरुग्वेको सुखद सुरुवात
एजेन्सी / लुईस स्वारेज र एडिन्सन काभानी चम्किएपछि उरुग्वेले कोपा अमेरिका कप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘सी’ अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलले हरायो ।
उरुग्वेले खेलको छैटौं मिनेटमा...
मनकामना दर्शन : मनकामना केवलकारमा एक महिनामै १ लाख ३५ हजार यात्रु चढे
काठमाडौं / मनकामना केवलकारमा जेठ महिनामा १ लाख ३५ हजार २ सय ७२ जनाले यात्रा गरेका छन्। एक महिनाको अवधिमा यतिधेरै यात्रा गरेको पहिलो पटक भएको कम्पनीको दाबी छ।
‘केवलकार संचालनमा आएको दुई दशकको अवधिमा...
सरकारको फासिवादी कार्यविरुद्ध संघर्षमा उत्रन आव्हान
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले सुदूर पश्चिमका विभिन्न जिल्लामा प्रहरी परीचालन गरी जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएको छ ।
सो पार्टीका सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारी गर्दै इन्चार्ज निर्माणले सरकारको...
लोकसेवा आयोग विज्ञापन : एक मिनेटमा सयको आवेदन
काठमाडौं– लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए...

























