आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच सम्झौता
काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक लि.बिच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।
मुक्तिनाथ...
अखिल क्रान्तिकारीले लगायो त्रिवि सेवा आयोगमा ताला
काठमाडौँ– नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।
आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी...
प्रम ओलीलाई होली वाईनमा फसाउने ढकाल र ओलीबीच गोप्य वार्ता
काठमाडौ– परिवार दलका अध्यक्ष एकनाथ ढकालले चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सममक्ष माग गरेका छन् ।
प्रधानमन्त्रीलाई भेटेर उनले सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको...
प्रधानमन्त्री ओलीले बोलाए उपत्यकाबाट प्रतिनिधित्व सांसदको बैठक
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे छलफलका लागि उपत्यकाका जनप्रतिनिधिहरुलाई बोलाएका छन्।
साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् । सोमबार विहान...
काठमाडौं–केरुङ रेलमार्गमा छलफल गर्न नेपाली टोली आज चीन जाँदै
काठमाडौं– काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न आज नेपाली टोली चीन जाने भएको छ । नेपाली टोली रेल पूर्वाधार विकासका बारेमा छलफल गर्न पाँच दिने चीन भ्रमणमा जान लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले...
लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग
काठमाडौँ– संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै उनीहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन...
सत्तासिन नेकपा जनबादी कार्यक्रम सहित अघि बढिरहेको प्रचण्डको दाबी
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको जनाएका छन् ।
अध्यक्ष प्रचण्डले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले...
मन्त्री गुरुङले भने, बजेटको कार्यान्वयन प्रभावकारी हुन्छ
पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको आर्थिक वर्ष २०७६-७७ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने जनाएका छन् ।
आइतबार प्रदेशसभामा प्रस्तुत बजेट सम्बन्धमा नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार...
एनआईसी एशिया बैंकको धनगढीमाईमा शाखारहित बैंकिङ सेवा
काठमाडौँ– एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।
शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै स्थानीय तहमा वित्तीय पहुँच तथा वित्तीय...
गुठी विधेयक विरोधी आन्दोलनलाई कांग्रेसको समर्थन
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद् दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकको विरोधमा भइरहेको सडक आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको जनाएका छन ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त...

























