विप्लव नेकपा कार्यकर्ता पुनः पक्राउ परेपछि पोखरा बार आन्दोलित
काठमाडौं– अदालतले थुनामुक्त गरेको व्यक्तिलाई बार परिसरबाट नै पक्राउ गरेको विरोधमा उच्च अदालत बार एशोसिएशन पोखरा आन्दोलित बनेको छ ।
पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको (नेकपा) का नेता कार्यकर्तालाई उच्च अदालत कास्कीले थुनामुक्त...
सांसदलाई बजेट दिनु लोकतन्त्रको उपहास र राष्ट्रघातः साझा विवेकशील
काठमाडौं–संघीय संसदका सांसदलाई प्रति सांसद ६ करोड छुट्याइएको नीतिको अनुसरण गर्दै प्रदेश सरकारहरुले पनि आइतबार प्रस्तुत वार्षिक वजेटमा अर्बौं रूपैयाँ प्रदेश सांसदहरुलाई छुट्याएको घोषणाको साझा विवेकशील पार्टीले कडा भत्सर्ना गरेको छ ।
पार्टी प्रवक्ता सूर्यराज...
विद्युत् सर्ट हुँदा पाँच पसलमा आगलागी
काठमाडौं– टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ ।
टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी...
बिदेशी डिजाईनमा सरकार परिवर्तनकाे खेल भैरहेकाे सत्तासिन नेता गुरुङबाट खुलासा
काठमाडौं- सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले सरकार समिकरण फेरबदलको खेल भईरहेको खुलासा गरेका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाइदा उठाइरहेको र तीनै शक्ति केन्द्रसँगको...
१९४७ को त्रिपक्षिय सम्झौता पुनरावलोकन गर्न बेलायत तयार भएन
काठमाडौ, नेपाल, बेलायत र भारतकाबीचमा भएको सन १९४७ को सम्झौता पुनरावलोकन गर्न बेलायतले अस्वीकार गरेको छ । साताव्यापि यूरोप भ्रमणका क्रममा बेलायत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी तेरेसा मेसँगको भेटमा यो विषय उठान...
४६ हजार शिक्षक दरबन्दी थपिँदै
काठमाडौं- विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको...
बालुवाटार जग्गा प्रकरणः अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव
काठमाडौं- बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तोकिएको समयमा काम पूरा नभएपछि थप दुई महिना समय मागेका सरकारले दिएको तीन महिना अवधिमा अनुसन्धान पूरा नभएपछि प्रहरीको केन्द्रीय...
भारतसँग पाकिस्तान ८९ रनले पराजित
काठमाडौं- विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा आइतबार भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।
३ सय ३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी...
गुठी विधेयकको विरोधमा उपत्यका बन्दको आव्हान
काठमाडौं– हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आव्हान गरेका छन्।
विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा...
खानाका लागि सरकारी रकमको प्रयोग गरेको आरोपमा २८ सय डलर जरिवाना
एजेन्सी / इजरायलको एक अदालतले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई २ हजार ८ सय डलर जरिवाना गर्न आदेश दिएको छ । खानाका लागि सरकारी रकमको प्रयोग गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई सो सजाय...

























