ट्वाइलेटको ढोका भन्ठानेर जहाजको इमर्जेन्सी ढोका खोलेपछि तहल्का मच्चियो
एजेन्सी / यात्रु बसालेर उड्नै लागेको बेला जब जहाजको आकस्मिक ढोका खुल्यो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एकजना महिला यात्रुले ट्वाइलेटको ढोका भन्ठानेर जहाजको इमर्जेन्सी ढोका खोलेपछि उडान...
डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जना पक्राउ
काठमाडौं / डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले भक्तपुर साँगावाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ घर भई हाल काभ्रे पाँचखाल बस्ने...
न्युजील्यान्डमा ७.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
एजेन्सी / न्युजील्यान्डको उत्तरपूर्वमा रहेको केरमाडेक टापुसमूहनजिक आइतवार ७.२ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
न्युजील्यान्ड नागरिक सुरक्षा संगठनले भूकम्प आएपछि तट, बन्दरगाह र साना डुंगाका लागि खतराको चेतावनी जारी गरेको थियो...
रिँगटा लाग्नु गम्भीर रोगको संकेत, सचेत हुनु आवश्यक
काठमाडौं / रिँगटा लाग्दा चारैतिरको वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही भने गर्नु हुँदैन। किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ। त्यस कारण सचेत हुनु आवश्यक छ...
कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको हार
एजेन्सी / विश्व चर्चित खेलाडी लियोनल मेस्सी कप्तानी रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमा पराजित भएको छ ।
ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको...
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि ५ अर्ब २६ लाख बजेट माग
काठमाडौं / आगामी डिसेम्बरमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप००ले ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार बजेट माग गरेको छ ।
राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा...
चिनियाँ राष्ट्रपतिलाई जन्मदिनको अवशरमा पुटिनद्धारा ‘आइसक्रिम बक्स; उपहार
एजेन्सी / चिनियाँ राष्ट्रपति सि जिनपिङले शनिबार आफ्नो ६६ औँ जन्मदिन मनाएका छन्। यसै अवशरमा रूसका राष्ट्रपति ब्लादिमिर पुटिनले जिनपिंगलाई आइसक्रिम बक्स उपहार दिएका छन् पुटिनले भने ‘जन्मदिवसको बधाइ, मेरो शुभकामना तपाईंको साथमा छ।...
पाकेटमारी र चोरी गर्ने ८२ जना पक्राउ
काठमाडौं / महानगरीय प्रहरी परिसर, काठमाडौद्वारा संचालित पाकेटमारी विरूद्धको विशेष अभियानको क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
प्रेसमाथिको नियन्त्रण अस्वीकार्यः काउन्सिल पुर्व अध्यक्ष शर्मा
दाङ / प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा अग्रज पत्रकार नारायण प्रसाद शर्माले वर्तमान सरकारले ल्याएको मिडिया विधेयक स्वीकार्य नहुने जनाएका छन् । रिपोटर्स क्लव नेपाल दाङले आइतवार घोराहीको होटल माला इनमा आयोजना गरेको...
गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा
काठमाडौं / गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम...

























