नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय कार्यकर्ता भेला लाहानमा

लाहान– नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय कार्यकर्ता भेला सिराहाको लाहानमा आजबाट शुरु भएको छ । ३ दिनसम्म चल्ने उक्त भेलाको आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र उपाध्यक्ष लोकनारायण सुवेदीले एकै साथ उद्घाटन...

सरकारले प्रतिवन्ध लगाएको विप्लवको पक्षमा संसदमै उठ्यो चर्चा

काठमाडौं /   संसदमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पक्षमा आवाज उठेको छ । विप्लव नेतृत्वको नेकपा लाई प्रतिबन्ध लगाउन नहुने भन्दै संसदमा राष्ट्रिय जनमोर्चाले आवाज उठाएको हो । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले...

प्रदेश नं. ५ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री शंकर पोखरेल(लाईभ)

दाङ / आज  प्रदेश नं ५ को आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट भाषण गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेल । https://youtu.be/sTytHA1XSXc

काठमाडौंबाट ८२ जना पाकेटमार पक्राउ

काठमाडौं– काठमाडौं प्रहरी परिसर, टेकुले जेठ महिनामा मात्रै ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो...

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमाला प्रहरीको नियन्त्रणमा

एजेन्सी ग्वाटेमाला– मध्ये अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको...

गुठियारको पक्षमा मात्र नबोलेर जोताहा किसानहरुको पक्षमा पनि बोल्न सांसद चौधरीको अनुरोध

काठमाडौं / सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले गुठी विधेयक नेपाली कांग्रेसले २०५८ सालमै ल्याएको जनाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्षि दलले पहिले नै ल्याइसकेको विधेयकको अहिले विरोधमा गर्नु आश्चर्यजनक...

लोकसेवा आयोगमा लाग्यो ताला

जनकपुर / प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा  तालाबन्दी गरिएको छ। लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो । आयोगले संविधान विपरीत विज्ञापन गरेको...

यार्सागुम्बाको उत्पादन घट्दो

काठमाडौँ– बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय...

बालक बाइस दिनदेखि बेपत्ता

स्याङजा– स्याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीय बालक बेपत्ता भएका छन् । गत जेठ १० गते दिउँसो ३:३० मिनेटको समयमा भिरकोट– ५ आग्रिखर्कस्थित घरबाटै गणेश विक बेपत्ता भएका हुन् । बाख्रा चराएर घर फर्केपछि घरबाट...

‘नेवा राज्य’ दिन्छु भन्नेहरू अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन लागे : सांसद...

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले गुठीमाथिको हस्तक्षेप केवल गुठीयारहरुमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएको जनाए । संसदको शून्य समयमा बोल्दै सांसद लिङ्देनले गुठी परम्परा किरात कालबाट सुरु भएर लिक्षवी कालमा विकर्षित...

RECENT POSTS

HOT NEWS