लोकसेवाले जनविश्वासलाई समुन्नत बनाउने गरी काम गर्नुपर्छ: राष्ट्रपति भण्डारी
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने जनाएकी छन् ।
लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत...
होसियार ! यहाँ अब कोही पनि सुरक्षित छैन
काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको कानुनले कोही पनि सुरक्षित नभएको जनाएका छन् ।
संसदको आइतबारको बैठकमा बोल्दै उनले सरकारले ल्याएको सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको उल्लेख गरे ।
सूचना प्रविधि विधेयकले...
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने कांग्रेसका कार्यकर्ता पक्राउ
काठमाडौं / युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा कालो झण्डा देखाउन खोज्ने कांग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका...
भिरबाट लडेर किशोरीको मृत्यु
बाजुरा– शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्याय रहेकी छन् ।
गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस...
विप्लव नेतृत्वको नेकपाले आफ्ना विरोधीहरुलाई कारवाही गर्ने चेतावनी दियो
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी आन्दोलनकाविरुद्ध झूठ र अपराधमा संलग्नहरूको हिसाबकिताब उचित समयमा हुने चेतावनी दिएको छ ।
नियोजित रुपमा पार्टी र नेतृत्वबारे झुठा र भ्रामक समाचारहरु प्रकाशन, प्रसारण हुन थालेपछि ने।क।पा।ले त्यस्ता कार्यमा...
फुलमाया घिसिङ बनिन् नेपाल प्रहरीको निरीक्षक
काठमाडौं / नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षकको रुपमा फुलमाया घिसिङ प्रहरी निरीक्षक बनेकी छन् । काठमाडौं जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ३ धनमनामा जन्मिएका नेपाल प्रहरीको सहायकप्रहरी निरीक्षक फुलमाया घिसिङ प्रहरी निरीक्षक बनेकी छन्...
गुठी विधेयकले धर्म संस्कृतिमा असर परेको भए सच्चिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा गल्ती भए सच्याउने प्रतिवद्धता जनाएका छन् ।
युरोप भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा...
गुठी विधेयकले क्यान्सरको रूप लिनसक्छ: सांसद परियार
काठमाडौं– कांग्रेसकी सांसद लक्ष्मी परियारले गुठी विधेयक मार्फत सरकारले नेपाल र नेपालीको संस्कृति र सभ्यतामाथि प्रहार गरेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद परियारले सरकारले किसानको नाममा धर्म, संस्कृति र परम्परालाई मास्दै कार्यकर्ता...
न्यूरोडमा आजबाट स्मार्ट पार्किङ सुरु
काठमाडौं- काठमाडौँ महानगरपालिकाले आजदेखि निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको छ ।
स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको...
पारिवारिक नजरबन्द भित्र तड्पिएको लोकतन्त्र
-कृष्णबहादुर बुढाथोकी
यस वर्ष पनि तामझाम गरेर लोकतन्त्र/गणतन्त्र) दिवस मनाइयो । विभिन्न कोणबाट व्याख्या, विश्लेषण गरियो । जनताका सुख सुविधाका कुरामा लामा भाषण छाँटियो तर सुस्ता उस्तै छ, कर्णालीको आँटो रोटोको समस्या बीसको उन्नाइस भएन...

























