भवन बनाउने क्रममा बिम भत्किँदा ३ जनाको मृत्यु

दाङ / लमही नगरपालिका-७ कमानपुरस्थित सम्राट सिमेन्ट कम्पनीको नयाँ भनव बनाउने क्रममा बिम भत्किँदा ३ जनाको शनिबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत झारखण्ड बस्ने मंगल केस्यप, दयाल हेरेन्द्र  र ४६ वर्षीय लाल...

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन सम्पन्न

काठमाडौं /  प्रहरी प्रधान कार्यालयको आयोजना र महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारको सहकार्यमा काठमाडौं बसुन्धरास्थित बसुन्धरा व्याङ्केटमा संचालित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन -२०७६ शनिबार सम्पन्न भएको छ । उच्च अदालत पाटनका न्यायाधीश...

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पछि स्वदेश फिर्ता

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन्। यही जेठ २५ गते साताव्यापी युरोप भ्रमण पूरा गरी आज विहान १० बजे स्वदेश आइपुगेका हुन्। प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको...

इन्टरनेटमा अंकुशः सरकारलाई फेसबुक स्टाटस मन नपरे हटाउनु पर्ने

काठमाडौं- इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ । धेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्टरनेट सेवा...

मनसुन ढिलाई हुँदा देशभर गर्मी

काठमाडौं- नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै...

विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारत भिड्दै

काठमाडौं- विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारतबीच खेल हुँदैछ। नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्डको म्यानचेस्टरमा खेल सुरु हुने छ । पाकिस्तानका लागि कप्तान सर्फराज अहमद, फखर जमान, इमाम उल हक, बाबर...

विदेशी पुरुषसँग अनमेल बिहे बढ्दो

काठमाडौं- नागार्जुनकी ३६ वर्षीया महिलााले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन् । दुवै जनाले मंसिर ८ गमा काठमाडौँ जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए । सबै कानूती प्रक्रिया पुगेकाले निवेदन स्वीकृत...

चिनियाँ जनमुक्ति सेनको निमन्त्रणामा प्रधानसेनापति थापा आज चीन जाँदै

काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आज चीन जाँदै छन् । थापा प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पटक चीन जान लागेका हुन् । उनको भ्रमणदलमा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त...

भूकम्प पीडितहरुलाई ध्यानमा राखी छुट तथा पुनःजाँच सर्वेक्षणको समय थप

काठमाडौं, छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्म हुने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले...

नेपाल प्रहरीका १९ जना डिआइजीको सरुवा, कुन प्रदेशमा को ?

काठमाडौं- गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द जोशी, र सुदुरपश्चिम प्रदेशमा तारिणी...

RECENT POSTS

HOT NEWS