आज पनि गुठी बिधेयक बिरेाधीहरु सरकार बिरुद्ध सडकमा उत्रिए

काठमाडौं- संसदमा गुठी विधेयक दर्ता गरेको सरकारलाई भू–माफियाको स्वार्थअनुसार यो निर्णय भारी पर्ने देखिएको छ । गुठी विधेयकको विरोधमा अहिले काठमाडौंलगायत देशभरका गुठियार आन्दोलित छन् । केही कम्युनिष्ट बाहुल्य क्षेत्रमा गुठीको जग्गा हडप्न खोजेकाहरुबाहेक अन्यत्र...

गुठी बिधेयक बिरुद्धकाे आन्दाेलन चर्किंदै – मन्त्री वास्काेटाकाे राजीनामा मागियाे

काठमाण्डौ- नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले...

राजेन्द्र महतो ‘भारतीय’ हुन्, ढाँटेर नागरिकता लिएका हुन्: उपेन्द्र यादव

काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोबारे सनसनीपूर्ण खुलासा गरेका छन् । मंगलबार आफ्नो एक अन्तर्वार्तामा यादवले राजेन्द्र महतो भारतीय नागरिक भएको र उनले कीर्ते गरी नेपाली नागरिक लिएको खुलासा गरेका हुन्...

विप्लव नेतृत्व नेकपामाथिको प्रतिबन्धप्रति जर्मन कम्युनिष्ट पार्टीको विरोध

काठमाडौं- जर्मनी माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी (एमएलडीपी)ले केपी ओली सरकारलाई विप्लव नेतृत्व नेकपामाथिको प्रतिबन्ध हटाउन चेतावनी दिएको छ । मोनिका गार्टनेर—एन्जेल-सीसीका नामबाट बिहीबार प्रधानमन्त्री केपी वलीलाई सम्बोधन गर्दै एक पत्र लेख्‍दै विप्लवमाथिको प्रतिबन्धको विरोध गर्नुका साथै...

गुठी विधेयकको विरुद्ध पाटनमा मसाल जुलुस

काठमाडौं- सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकको बिरुद्ध पाटनमा मसाल जुलुस निकालिएको छ । शुक्रवार बेलुका निकालिएको मसाल जुलुसमा ठुलो संख्यमा प्रदर्शनकारीहरु सहभागी भएका थिए । गुठी विधेयक खारेज गर, सम्पदा मास्न पाईदैन, सम्पदा विरोधी होसियार...

प्रधानसेनापति थापा चीन जादै

काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आइतबार चीन प्रस्थान गर्ने भएका छन् । थापा प्रधानसेनापतिमा नियुक्त भएपछि मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक जान लागेका हुन् । उनको भ्रमणदलमा श्रीमती दिपा थापा तथा...

युवाविद्यार्थीको प्रश्न, १० लाख डिप्रेशनको शिकार भए कस्ले जिम्मा लिन्छ ?

काठमाडौं, लोकसेवा आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी दिइएको छ । लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले शुक्रबार...

गुठी प्रकरणप्रति पूर्व राजाको चिन्ता

काठमाडौ, पूर्व राजा ज्ञानेन्द्र शाहले पछिल्लो समय सरकारले ल्याएको गुठी विधेयक र यसका विषयमा भइरहेका आन्दोलनप्रति चासो व्यक्त गरेका छन् । हाल थाइल्याण्डमा रहेका पूर्व राजा शाहले सरकारले ल्याएको गुठी विधेयकले मुलुकको धर्म, संस्कृति...

असार ४ गते गुथि विधेयक विरुद्ध विशाल जनप्रदर्शन

काठमाडौं / आगामी असार ४ गते बुधवार लक्षित गरि माइतिघर मण्डलामा गुथि विधेयक विरुद्ध विशाल जनप्रदर्शन गर्ने भएको छ । काठमाडौंका ज्यापु समुदाय ३२ गते सडकमा आउने गुथि विधेयक विरुद्ध आन्दोलनरत नेवाः समुदायले दिनदिनै सडकमा...

दाङमा जीप दुर्घटनामा परि १२ जना घाइते

तुलसीपुर / बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। आज शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको बस दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर घाइते भएका...

RECENT POSTS

HOT NEWS