जापानी मेस्सी रियल मड्रिडमा
एजेन्सी / जापानी मेस्सीका रुपमा चर्चित युवा फुटबलर ताकेफुसा कुबोलाई स्पेनिस क्लब रियल मड्रिडले किनेको छ । कुबोलाई ल्याउन स्पेनिस क्बल बार्सिलोनाले पनि लगातार प्रयास गरिरहेको थियो ।
जापानी क्लब टोक्यो एफसीबाट लोनमा योकाहामा क्लबमा...
वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले दिए राजीनामा
काठमाडौं / वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विभागका प्रमुख डा. ढुण्डीराज पौडेलले सरकारी सेवाबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राजीनामा बुझाएका हुन्।
डा. पौडेलले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताउँदै...
वसन्तको ‘उडायो पात हुरीले’ भिडियो सार्वजनिक
काठमाडौं / वसन्त थापाको नयाँ गीत ‘उडायो पात हुरीले’ सार्वजनिक भएको छ।
लोकदोहोरी क्षेत्रका सफल सर्जक थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा उहाँ स्वयम् र मेलिना राइको स्वर रहेको छ। नवराज पन्तको शब्द रहेको गीतमा...
फिटनेस ब्यान्डको चौथो संस्करण मी ब्यान्ड ४ सार्वजनिक
एजेन्सी / चिनियाँ कम्पनी साओमीले फिटनेस ब्यान्डको चौथो संस्करण मी ब्यान्ड ४ सार्वजनिक गरेको छ । कम्पनीले हालै घरेलु उपभोक्तालाई लक्षित गरि सार्वजनिक गरेको नयाँ फिटनेस ट्रयाकरको मुख्य विशेषता भनेको कलरफुल डिस्प्ले र भ्वाइस...
फिफा बरियतामा नेपाल ४ स्थान तल झर्यो
काठमाडौं / विश्व बरियतामा नेपाली फुटबल चार स्थान तल झर्दै १६५औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व र्याङकिङमा नेपाल चार स्थान तल झरेको हो । यसअघि नेपाल...
बिरालोको खतरनाक स्टन्ट (भिडियो)
एजेन्सी / बिरालोले ढोकाको मास्तिर झुण्डिएर स्टन्ट गरिरहेको भिडियो अहिले भाइरल बनिरहेको छ । उक्त भिडियो जम्मा १५ सेकेन्ड रहेको अमेरिकी फूटबल खेलाडी एन्थोनी ह्वीलरले ट्विटरमा पोस्ट गरेका हुन् ।
भिडियोमा बिरालोले आफूलाई ढोकाको माथिल्लो...
लागूऔषध चरेससहित अमेरिकी नागरिक पक्राउ
काठमाडौं / ५ किलो चरेससहित अमेरिकी नागरिक पक्राउ गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध चरेससहित एकजना अमेरिकी नागरिक पक्राउ गरेका थिए । नेपाल एयरलाइन्समार्फत थाइल्याड हुँदै अमेरिका जान लागेका वेलिम हेरोयन पक्राउ गरेका...
चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा पक्राउ
काठमाडौं– काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित बिटेरी फार्मेसी र निलोपुलस्थित भैलबम फार्मेसीमा चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बिटेरी फार्मेसीका संचालक सुकेधारा बस्ने रामेछाप लिखु तामाकोशी...
महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको समन्वयात्मक प्रयास सकारात्मक- महान्यायाधिवक्ता अग्निप्रसाद खरेल
काठमाडौं– महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिता समेतका संहिताबद्ध नयाँ कानुनको कार्यान्वयनका लागि पूर्वतयारीदेखि हालसम्म पनि महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीले समन्वयपूर्वक गरेका प्रयासले सकारात्मक सन्देश दिएको जनाएका छन्...
लोक सेवाको आवेदन दिने १ लाख १८ हजार
काठमाडौं– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोक सेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ ।
समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको...
























