सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत

सप्तरी– सप्तरीमा ५ वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले...

नेता पौडेलप्रति अन्तिम श्रद्धाञ्जली प्रकट गर्दै नेकपा नेताहरु

चितवन / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका...

अविवाहित महिला विश्वका सबैभन्दा खुसी मानिस

एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको...

जोगबनी नाका बन्द !

मोरङ / नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका बिहीबारदेखि बन्द भएको छ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच कुटपिट गरेको भन्दै जोगवनी भन्सारका एजेन्ट आन्दोलित बनेपछि आयात निर्यात पूर्ण रुपमा...

शैक्षिक विकासमा पौडेलको महत्वपूर्ण भूमिका रहेको छ : गृहमन्त्री थापा

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले नेपालको गणतन्त्र स्थापनामा स्व धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको जनाउनुभएको छ । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्याउनुभएको योगदान अतुलनीय रहेको जनाउनुभयो । पञ्चायतकालदेखि...

देशमा सरकारले थाम्न नसक्ने प्रलय आउँछ: साधु सन्त

जनकपुरधाम– जनकपुरका साधु सन्त र महन्थहरू पनि सरकारले ल्याएको गुठी विधेयक फिर्ता नगरे आन्दोलनमा उत्रने भएका छन्। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास ‘वैष्णव’ले सरकारले धर्म, संस्कृति र परम्परा समाप्त पार्न सरकारले गुठी विधेयक ल्याउन लागेको...

पूर्वसांसद पौडेलको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा...

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

 काठमाडौं /  प्रतिनिधिसभाको शुक्रबारको बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ । र्वमन्त्री डिआर पौडलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा हृदयघातका कारण निधन...

टिकापुरमा प्रभु बैंकको नयाँ शाखा

टिकापुर– प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ कैलालीको टिकापुर न.पा. १ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको...

‘पासवर्ड’ सार्वजनिक – यसरी कम्मर मर्काउँदै सन्नी लियोनी

काठमाडौं  / नेपाली चलचित्र ‘पासवर्ड’ को लण्डनमा छायाँकन गरिएको सन्नी लियोनीले कम्मर मर्काएकी आइटम गीत सार्वजनिक भएको छ। आजको साम बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका हुन् । गीत विक्रम जोशीले लेखेका हुन् भने दुर्गा...

RECENT POSTS

HOT NEWS