सुनकाे मूल्य बढ्याे, हेर्नुस आजकाे मुल्य
काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मुल्य ६ सय रुपयाँले बढेकाे हाे ।
आज छापावाला सुनको मूल्य प्रतितोला ६३ हजार रूपैँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
जेसिबीको ठक्करबाट मृत्युहुने तीनै जनाको सनाखत
कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई...
स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको ६ महिना म्याद थप
बुटवल / प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको म्याद पुन: थप गरिएको छ । प्रदेश ५ को विशेष समितिको म्याद तेस्रोपटक ६ महिनाका लागि थपिएको छ ।प्रदेश ५ मा स्थायी राजधानी...
एनसेल फोरजीमा अब डबल डेटा
काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डाटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डाटाको मजा लिन सक्नेछन् ।
यो योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन र ३० दिन समयसिमा भएको गज्जबको डाटा...
पप्पु कन्स्ट्रक्सनमाथि कारवाही गर्न सरकारलाई निर्देशन
काठमाडौं / संसदीय समितिले विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन कम्पनीलाई संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको...
टिपर र ट्र्याक्टर सञ्चालनमा रोक
काभ्रे– मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट त्यस्ता सवारी सञ्चालनमा रोक लगाउने भएको छ ।
नगरपालिकाको गत २६...
लिची खाँदा भारतमा ४७ बालबालिकाको मृत्यु
उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ।
बिहारका स्वास्थ्य अधिकारीहरूले जनाएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।
स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा...
सत्यमोहन जोशीले भने, नेपालको धर्म र संस्कृति नस्ट गर्न सरकारले गुठी विधयेक ल्याएको हो
काठमाडौं– वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पनि प्रस्तावित गुठी विधयेकको विरोध गरेका छन् ।
बुधबार काठमाडौंको मखनस्थित तारिणी भवानीको ११९३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘नेपालको मौलिक धर्म र संस्कृति नस्ट गर्न सरकारले...
प्रधानसेनापति पूर्णचन्द्र थापा चीन जाँदै
काठमाडौं / नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा असार ०१ गते मित्रराष्ट्र चीन प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानसेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा...
विप्लव नेतृत्वकाे नेकपाबाट पनि गुठी बिधेयककाे बिराेध
काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘संसद्मा दर्ता भएको गुठी विधेयक’को विरोध गरेको छ।
बुधबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ति जारी गरी गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको...
























