मनिष र युनिताको स्वर रहेको ‘ट्याटु खोपेर’ सार्वजनिक (भिडियो)
चर्चित लोकप्रिय कलाकार मनिष श्रेष्ठ निर्देशित नयाँ म्युजिक भिडियो 'ट्याटु खोपेर' सार्वजनिक भएको छ । मनिष श्रेष्ठ र युनिता श्रेष्ठको स्वर रहेको उक्त गीतलाई गायक स्वयम् श्रेष्ठ र मनिष बरालले संगीत भरेका छन् ।
भिडियोमा...
ग्रेटर नेपालको सक्कली नक्सा पनि भेटिएन : रामनारायण विडारी
काठमाडौं / नेपालका पुराना दस्तावेजको सक्कल प्रतिलिपी नेपालको कुनै संग्रहालयमा नभएको खुलासा भएको छ। पुराना सन्धि, सम्झौताका प्रतिलिपी संग्रहालय तथा सरकारी पुस्तकालयमा नभेटिएको हो।
राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले पुराना तथा राष्ट्रिय...
जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु, पाँच घाइते
महेन्द्रनगर / कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। शुक्रबार बिहान से१त ७३३ नं को जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको...
इमोमार्फत चिट्ठा परेको छ भन्दै ठगी गर्ने दुई पक्राउ
विराटनगर / इमोमार्फत् ठगी गर्ने दुई जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहालाई २५ लाख रुपैयाँको चिट्ठा परेको छ भन्दै इमोमार्फत्...
नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं- प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो ।
भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...
गुठीसम्बन्धी विद्येयक पारित भए देशप्रति अपराध ठहरिनेछः जबरा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्धय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । विद्येयक फिर्ता नगरे आन्दोलन गर्नेपनि उनीहरुको चेतावनी...
पूर्व मन्त्री पौडेलको हृदयघातबाट निधन
काठमाडौ, नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्वशिक्षामन्त्री धनिराम (डीआर) पौडेलको शुक्रबार विहान हृदयघातबाट निधन भएको छ । उनको चितवनस्थित आफ्नै निवासमा निधन भएको हो । पौडेल पुष्पकमद दाहाल प्रधानमन्त्री हुँदा शिक्षा मन्त्रीको जिम्मेवारीमा रहेका...
रामेछापमा बस दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं- रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। २० जना घाइते छन् ।
काठमाडौंबाट दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा...
उडान घटाएर घाटा बढाउँदै वायुसेवा निगम
काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्राष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ।
निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश...
गुठी विधेयकविरूद्ध ललितपुरमा विशाल प्रदर्शन
ललितपुर- ‘संसद्मा दर्ता भएको गुठी विधेयक’को विरोधमा बिहीबार ललितपुरको पाटनमा विशाल प्रदर्शन भएको छ। नेपाल गुठी संरक्षण संघसंस्थाको अगुवाइमा भएको विरोध कार्यक्रममा सयौंको संख्यामा सर्वसाधारण उपस्थित थिए।
उपत्यकाको संस्कृति विरोधी, जनता विरोधी विधेयक भएकाले त्यसलाई...

























