बाँके र बर्दिया मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं- बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके र बर्दिया मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाँकेका तत्कालिन...

देशभर चर्काे दबाब: भाडा बढाउने निर्णय फिर्ता

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । दिउँसो भाडावृद्धिको निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सरकारको चर्काे विरोध भएको थियो । जनताको विरोधपछि सार्वजनिक यातायातको भाडा बढाएको पाँच घन्टा नबित्दै...

राष्ट्रिय समाजबादी पार्टी नेपालद्धारा सवारीसाधन भाडा वृद्धिप्रति असन्तुष्टि ब्यक्त

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालले सार्बजनिक सवारीसाधनमा सरकारले वृद्धि गरेको भाडा दर प्रति असन्तुष्टि ब्यक्त गरेको छ । पार्टीका अध्यक्ष रुद्रजंग पुलामीले प्रेस विज्ञप्ति जारी गर्दै आम सर्वसाधार जनतालाई प्रभावित तुल्याउने गरि भाडा दर...

निश्चल खड्काको टाइटल खोसियो

काठमाडौं / गत डिसेम्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको ‘‘मिष्टर नेपाल ओसिनिया २०१८’ का विजेता निश्चल खड्काको टाईटल खोसिएको छ। आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले बिहिबार प्रेस विज्ञप्ती जारी गरी आयोजकसँगको सम्झौता विपरित गएकाले उनको ताज...

भारतीय वायु सेनाको विमानमा सवार सबै सेनाको मृत्यु

एजेन्सी / ३ जुनमा असमको जोरहाटबाट उडेको भारतीय वायु सेनाको विमान एएन–३२ मा सवार सबै १३ सेनाको मृत्यु भएको पुष्टि भएको छ । भारतीय वायु सेवाले बिहीबार सबै सुरक्षाकर्मीको मृत्यु भएको आधिकारिक जानकारी सार्वजनिक...

लिभरपुलका खेलाडीलाई सुन जडित आइफोन

एजेन्सी / युरोपियन च्याम्पियन लिभरपुलका खेलाडीहरुलाई सुन जडित आइफोन १० दिने भएको छ । च्याम्पियन्स लिगको उपाधि जितेको कारण लिभरपुलका प्रत्येक खेलाडीलाई २४ क्यारेट सुन जडित आइफोन—१० दिन लागिएको डेलीमेलले लेखेको छ । जुन फोनका...

गर्मीका कारण विराटनगरको दैनिक कष्टकर बन्दै

काठमाडौं / केही दिनयताको बढ्दो गर्मीले विराटनगरलगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण सर्वसाधारणको दैनिकीसमेत कष्टकर बन्दै गएको छ। विराटनगरमा बिहीबार वैशाख यताकै सबै भन्दा बढी गर्मी महसुस गरिएको छ। हावा पानी...

पाँच वर्षभित्र विश्वको आधा जनसंख्या पहुँचमा फाइभ–जी सेवा पुग्ने

एजेन्सी / स्वीडेनको बहुराष्ट्रिय प्रविधि कम्पनी इरिक्सनले आगामी पाँच वर्षभित्र विश्वको आधा जनसंख्याको पहुँचमा फाइभ–जी प्रविधि पुग्ने जनाएको छ । प्रारम्भिक समयमै तीव्र गतिमा यो प्रविधि फैलनु र प्रयोगकर्ताको उत्साहका कारण फाइभ–जी प्रविधि चाँडौ विश्वमा...

अत्तरियामा प्रभु बैंकको नयाँ शाखा

कैलाली / प्रभु बैंक लिमिटेडले कैलाली गोदावरी न.पा. वडा नं।१ स्थित अत्तरियामा शाखा कार्यालय संचालनमा भएको छ । शाखाको उद्घाटन गर्दै गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा...

बेइजिङको सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

एजेन्सी / मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते...

RECENT POSTS

HOT NEWS