समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौं– तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता...

आफ्नै बुबामाथि चिर्पट प्रहार

अछाम / आफ्नै बुबा ५५ वर्षीय मिने ढोलीलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेको अभियोगमाचौरपानी गाउँपालिका-५ लुङ्ग्रा बस्ने प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । चिर्पटको चोट लाग्दा मिनेको घटनास्थलमै मृत्यु भएको भन्ने...

२० लाखको थ्रेस होल्ड हटाउन माग गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ले...

-बिष्णुकुमार देवकोटा दाङ / २० लाखको थ्रेस होल्ड हटाउन माग गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रि लाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रको परिपत्र अनुसार सिलाई व्यवसायमा आबद्ध मजदूरहरुले मजदूरको...

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा सम्बोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO) को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज स्वीजरल्याण्डको जेनेभामा संवोधन गर्नुभएको छ । आइएलओ सम्मेलन यही जेष्ठ २७ गतेदेखि संचालन...

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक असार १ गतेदेखि लागू हुने गरी यातायातको भाडा अधिकतम् १२ प्रतिशतसम्म बढाएको हो। लामो छोटो रुट हेरेर १० देखि १२ प्रतिशको बीचमा भाडा...

सहकारीलाई विश्वसनीय र लोकप्रिय बनाउन नचाहने सरकारको नियतमाथि प्रश्न

- राधा बुढाथोकी मगर आर्थिक, सामाजिक र सांस्कृतिक हैसियतलाई माथि उठाउन गरिएको सामुहिक प्रयासबाट नै सहकारीको विकास भएको हो । सहकारी मार्फत् बहुमुखी विकास आयोजना अगाडि बढाउन सहकारीको विकास भएको पाइन्छ । बैंकहरू स्रोत नखुलेको...

गाईपालनको ‘हब’ बन्दै मेचीनगर

भद्रपुर– परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ...

प्रहरीको क्षमता मापन गर्ने माध्यम के हुन सक्ला ?

- राज्यलक्ष्मी शाक्य बेला–बेला समाजमा यस्ता घटना घट्ने गर्दछन् जसले नागरिकलाई सुरक्षा प्रदान गर्ने निकाय अर्थात प्रहरीको क्षमतामाथि नै प्रश्न चिन्ह खडा गर्ने गर्दछ । व्यक्ति, समाज र राष्ट्रको पहरेदार प्रहरीको भूमिकामा नै प्रश्न उठेपछि...

नेपाललाई चीन विरोधी रणनीतिमा फसाउने सरकारी चाल छर्लङ्ग भइसकेको छ

तपाईहरूले भर्खरै मात्र ५३ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिबीच काठमाडौं उपत्यकामै राष्ट्रिय जागरण अभियानको दोश्रो राष्ट्रिय भेला सम्पन्न गर्नु भएको छ , यो अभियानको उद्देश्य के हो ? -भारतको राजधान नयाँदिल्हीमा भएको १२ बुँदे समझदारीको बहाना बनाएर...

झापामा पनि डेंगु संक्रमण

दमक– सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगु मोरङसँगै झापामा पनि देखिएको छ। संक्रमण देखिएका दमकका २ जनाको दमक अस्पतालमा उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन्। डेंगु अन्यत्र फैलन नदिन जनचेतनामूलक कार्यक्रम...

RECENT POSTS

HOT NEWS