पत्थरीको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएपछि विरामीको मृत्यु
काठमाडौं– ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ।
पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो ।
पित्तथैलीको पत्थरीको अप्रेसन गर्न...
विप्लव नेतृत्व नेकपाका जुम्ला इञ्चार्ज चन्द्रवीर पक्राउ
जुम्ला– विप्लव नेतृत्व नेकपाका जुम्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला छापा मारेर पक्राउ गरेको हो ।
उनलाई...
लोकसेवाको विज्ञापन रद्द गर्न कांग्रेसकाे माग
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपालीकांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ । नेपाली कांग्रेसले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित खुलाइएको सो विज्ञापन तत्काल रद्द गर्नुपर्ने...
रिपोर्टिङ स्थलबाटै पत्रकार गाँउले पक्राउ
काठमाडौं– समाचार संकलनका लागी त्रिभुवन विश्वविद्यालय पुगेका पत्रकार केबी गाउँले पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको गेटमा जारी अनशनका बारेमा समाचार संकलन गर्न पुगेका गाँउलेलाई बुधवार प्रहरीले रिपोर्टिङ स्थलबाटै पक्राउ गरेको हो...
नीजिदेखि सार्वजनिक स्वास्थ्यसंस्था अनियमिताको तत्काल अन्त्य गर्न विप्लव नेकपानिकट जनस्वास्थ्यकर्मी महासंघको माग
काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले नेपालको स्वास्थ्य क्षेत्रमा भएका सम्पूर्ण विकृती, विसंगती, भष्टाचार, अनियमिताको तत्काल अन्त्य गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष टिका कडेलले बुधवार विज्ञप्ति जारी गरी...
भीमसेनदास भन्छन्- गुठी विधेयक नसच्चिए ओली सरकार ढल्छ
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी सम्बन्धी विधेयक संविधान विपरित भएको भन्दै तत्काल फिर्ता लिन सरकारसंग माग गरेका छन् ।
प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी...
सांसदलाई ल्यापटप दिनु सांसदप्रति जनताको नकारात्मक भावनाको विकास गराउनु: रामकुमारी झाँक्री
काठमाडौं– सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदलाई ल्यापटप बाँड्ने संसद सचिवालयको निर्णयप्रति असहमति व्यक्त गरेकी छन् ।
संसद् सचिवालयले केही दिनअघि प्रतिनिधिसभाका १६५ प्रत्यक्ष, ११० समानुपातिक र ५९ राष्ट्रिय सभाका...
नेकपाका ३१ हजार कार्यकर्ता कांग्रेसमा प्रवेश
काठमाडौं- नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन...
गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले घुससहित गाउँपालिकाका इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित आज बिहान पक्राउ गरेको हो ।
आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख...
दोहोरो कर छिटो हटाउन प्रम ओलीलाई लगानीकर्ताको अनुरोध
लण्डन– बेलायतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरि बेलायतका लगानीकर्ताहरुले दोहोरो कर प्रणाली चाँडो हटाउन अनुरोध गरेका छन् ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिश, भारतीय मूलका ब्रिटिश...

























