अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ ।
महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको हो ।
मापदण्ड...
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विपक्षी दलको बैठकमा सहभागी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विपक्षी दलको बैठकमा सहभागी भएका छन् ।
आज (आइतबार) बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलको बैठकमा केसी मिसिएका हुन् ।
यसअघि विपक्षी दलको गठबन्धनले बोलाएको बैठकमा सहभागी नभएको नेता केसी...
जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्ड्सको प्रारम्भिक टोली घोषणा
काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्ड्सको प्रारम्भिक टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक रोनाल्ड कोमनले घोषणा गरेको ३० सदस्यीय प्रारम्भिक टोलीमा बार्सिलोनाका घाइते मिडफिल्डर...
बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
सभामुख भुवनकुमार पाठकले आजसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को...
आज तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार...
कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने भएको छ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले लामो समयदेखि...
मनमैजुमा प्रहरी जवान मृत फेला
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले...
संसद बैठक सुचारु गर्ने विषयमा छलफल हुने
काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद बैठक सुचारु गर्ने विषयमा छलफल गर्ने हुनुभएको छ...
उचित व्यवस्थापन नहुँदा प्रावि मौरीघाटमा विद्यार्थी न्यून
तुलसीपुर । दाङको राप्ती गाउँपालिका-४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बिचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ । गाउँ ठुलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको...
उपत्यकाको विद्युत् प्रणालीलाई भूमिगत बनाइने
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् प्रणालीलाई भूमिगत बनाउँदै गरेको नेपाल विद्युत् प्राधिकरणले अब पोल नै हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान सम्पन्न भइसकेका भूमिगत विद्युत् प्रणाली केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने...

























