अत्यधिक गर्मी बढ्ने भएकाले सावधानी अपनाउन अनुराेध
काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान...
प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेको सचिवालयले यस्तो जानकारी दिएको हो ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । प्रतिनिधि...
सञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा फाइभ–जीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताउनुभएको छ ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा...
नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा फेला
काठमाडौं । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ ।
यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको...
दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी
मस्को । रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ। रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड क्षेत्रमा छ वटा, ‘ब्ल्याक सि’मा छ वटा...
कथानक चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ। सिनेमाको सार्वजनिक टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ।
यो सिनेमाले मगर संस्कार र...
आज विश्वभर दूरसञ्चार दिवस मनाइदै
काठमाडाैं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्लुटीएसआईडी) आज विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष मे १७ लाई यो दिन अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियू) को स्थापना दिवसको रूपमा मनाइन्छ । आईटियूको स्थापना १७ मे...
रिडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए ।
कुँवरको पाल्पास्थित लुम्बिनी...
संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता
काठमाडौं । सरकारले संसदमा पेश भएको राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ।
विधेयक फिर्ता लिनका लागि सो सम्बन्धी पत्र संसद सचिवालयमा पुगिसकेको स्रोतले जनाएको छ।
सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी...
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिदको लागि...

























