अपाङ्गहरूको प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण

काठमाडौं।  राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्‍यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गरी बुधबार भृकुटीमण्डपमा अपांगता भएकाहरुको प्रदर्शनका क्रममा...

पेट्रोलियम पदार्थको मूल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर रु पाँच घटाएको हो। मूल्य...

‘खोजमूलक पत्रकारिता पुरस्कार–२०८१’ प्रदान

काठमाडौं ।  बारबरा फाउण्डेसनले चार जना पत्रकारलाई २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार प्रदान गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फाउण्डेसनले ‘खोजमूलक पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरेको हो। १६ लाख रुपैयाँको प्रथम पुरस्कार पत्रकार...

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं, ३ जेठ अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया KEVINA MUGALA र LILLIAN SUSAN WANYENZE तथा भारतीय नागरिक...

सन्दीप विश्वकप खेल्न जाने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा निलम्बन फुकुवा गरेको छ। क्यानले निलम्बन फुकुवा गर्दै भन्यो, ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी...

समाज कल्याण परिषद्लाई डिजिटाइजेसनमा लैजान निर्देशन

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेसनको प्रक्रियामा लैजान कर्मचारीलाई निर्देशन दिएकी छन् । समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रममा कर्मचारीलाई निर्देशन दिँदै उनले डिजिटाइजेसन...

आज नेप्सेमा झिनो सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार सामान्य अंकको सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ४ अर्ब २३ करोड ३८...

भारतीय कप्तान सुनिल क्षेत्रीद्वारा खेल जीवनबाट सन्यासकाे घोषणा

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् । सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा...

सवारी ठिक नभएकाे अवस्थामा चलाउने ५३ चालक कारबाही

भक्तपुर । ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ । ८० भन्दाबढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर...

श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका

काठमाडौं ।  नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट भएकी छन् । काठमाडाैं बासी गिरी फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको...

RECENT POSTS

HOT NEWS