पूर्वशिक्षकको ढुंगा प्रहार गरेर हत्या
धनगढी । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला...
आज सीता जयन्ती मनाइँदै
काठमाडाैं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
सीता उत्पत्ति भएको भए पनि आजको दिनलाई सीता जयन्तीका...
सुनचाँदीमा फेरि उच्च मूल्य रेकर्ड
काठमाडौं । आज सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको...
आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने
काठमाडौं । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविद्को पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका...
एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक
काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको छ । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो...
नेप्से परिसूचकमा ९.५४ अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९.५४ अंकको गिरावट देखिएको छ। बुधबार परिसूचक ०.४७ प्रतिशतले घटेर २०१७.९७ को बिन्दुमा कायम भएको हो।
आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ५५ हजार ८६२ पटक...
संसद्मा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद्मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहोर्याएका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि...
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाएकाे छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको थियाे ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले...
अपाङ्गता भएका व्यक्तिको अधिकारको माग
काठमाडौं । नेपाली कांग्रेसले पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिको अधिकारको माग गर्दै रत्नपार्कमा जारी आन्दोलनका माग पूरा गर्न सरकारसँग माग गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा अधिकारकर्मी दीपक भण्डारीको नेतृत्वमा विगत दुई...
निःशुल्क महिला स्वास्थ्य शिविरमा पाँच सय २० जनाले सेवा लिए
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा पाँच सय २० जनाले सेवा लिएका छन् ।
मङ्गलबार भएको शिविरमा दुई सय १० आङ खस्ने रोगको...

























