नेपालमा लगानी गर्न पोल्यान्डलाई आग्रह
काठमाडौं । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्यान्डलाई आग्रह गरेको छ ।
नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवाहक राजदूत...
सन्दीप लामिछाने उच्च अदालत पाटन पुगे
काठमाडौं । सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । मुद्दामा अन्तिम सुनुवाइ चलिरहँदा उनी अदालत पुगेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका सन्दीपको मुद्दा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती...
रोजगारीलाई प्राथमिकता दिएकाे छ
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको जनाएका छन् ।
‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको...
सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढ्याे
काठमाडौं । बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन प्रतितोला...
विदेश पुर्यााएर बेचबिखनमा संलग्न दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पुर्यााएर बेचबिखनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेरोजगार महिलाहहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोचनमा पारी भिजिट भिसामा दुबई लग्ने र त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेद पुर्यामएर बेचबिखनमा संलग्नलाई...
बालाजुका केही सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान
काठमाडौं। लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टिलरिज’ले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान गरेको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक...
महसिकार पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थाल्याे
काठमाडाैं । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि...
चीनमा विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू
बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ ।
राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल...
प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ८ जना पक्राउ
पोखरा । पोखरामा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीको सूचीमा प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ।
बचतकर्ताको निक्षेप फिर्ता नगरेपछि सहकारीका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पदाधिकारी शेयर...
सब्बीर अहमद नेपाल, बङ्गलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त
काठमाडौं । भिजाले सब्बीर अहमदलाई नेपाल, बङ्गलादेश र भुटानका लागि कन्ट्री म्यानेजरको रूपमा नियुक्त गरेको गरेको छ । बङ्गलादेश र भियतनाममा बैंकिङ र भुक्तानीमा २७ वर्षभन्दा बढी अनुभव भएको सब्बीरले अब ढाका अफिसमा रहेको...
























