८ वर्षीय बालक अपहरण गरी हत्या गर्ने पक्राउ

पर्सा /  वीरगंज महानगरपालिका-३ प्रगतिनगर बस्ने शम्भु साहको ८ वर्षीय छोरा करण साहलाई अपहरण गरी हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका वीरगंज बस्ने विकाश...

सर्वोच्चबाट अजय सुमार्गीको रकम रोक्का नगर्न परमादेश जारी

काठमाडौं / सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको मंगलबारको इजलासले सुमार्गीको रकम निकास गर्न...

फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले दियो सफाइ

 काठमाडौं /  ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । गत मिति २०७५ मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा १ हजार जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी...

मोहन वैद्य जेलमा रेहका विप्लव नेकपाका नेता सुदर्शनलाई भेट्न नख्खु पुगे

 काठमाडौं / नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण नख्खु पुगेका छन् । जेलमा रेहका विप्लव नेकपाका नेता सुदर्शनलाई भेट्न वैद्य नख्खु कारागार पुगेका हुन् । भेटमा नेता सुदर्शन निकै उत्साहित मुद्रामा देखिएको महासचिवसँगै...

मुग्लिन सडकखण्ड बन्द हुने

चितवन- पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक...

अपहरणमा परेका बालक मृत फेला

पर्सा- गत शुत्रबार अपहरणमा परेका वीरगन्ज–३ पर्साका बालकको शव बारामा फेला परेको छ। अपहरणमा परेका बालक करण साह तुराहाको शव बाराको कलैया–११ मा फेला परेको हो। प्रदेश प्रहरी कार्यालय जनकपुर, बारा र पर्साका प्रहरीको संयुक्त...

जनताको अनुहार मलिन हुन दिँदैनौं: प्रधानमन्त्री

काठमाडौं- सरकारले जनताको अनुहार मलिन हुन नदिने संकल्प लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् । यसका लागि सबैको साथ अपरिहार्य रहेकाले सहयोग गर्न उनले अपिल गरेका छन् । गणतन्त्र दिवसको अवसरमा बुधबार जारी शुभकामना...

प्रहरी नायब निरीक्षकले यौनसम्बन्ध राखेको गोप्य भिडियो बनाएर ब्ल्याकमेल

काठमाडौं- विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका...

प्रदेश सचिवको तलब तीन लाख

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ती करारबाट पनि गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा समितिका अधिकांश सदस्यले यस्तो धारणा...

गणतन्त्र दिवसमा ४ सय ३४ कैदीको कैद मिनाहा

काठमाडौँ- गणतन्त्र दिवसका दिन ४ सय ३४ जना कैदीको बाँकी कैद सजाय मिनाहा भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३४ जना कैदीलाई बाँकी कैद सजाय मिनाहा गरेकी हुन् । मन्त्रिपरिषदले गृह...

RECENT POSTS

HOT NEWS