सिड्नीमा जल संकटका कारण धारा खुल्ला राखे अपराध, ४२ हजारसम्म जरिवाना

एजेन्सी / अस्ट्रेलियामा डिसेम्बरदेखि फेब्रुअरीसम्म भएको प्रचण्ड गर्मीका कारण यहाँका नदीहरूको जलस्तर अत्यान्तै न्यून बनेको छ। जलस्रोत सन् १९४० यताकै सबभन्दा न्यून स्तरमा पुगेको सञ्चार माध्यमहरूले जनाएका छन्। जल संकटका कारण अहिले सिड्नीको अवस्था...

कुष्ठरोगका कारण ८० वर्षे जसवीर २०४० देखि जंगलमा बास

रामपुर / पाल्पाको निस्दी गाउँपालिकाकाका एक वृद्ध कुष्ठरोगका कारण ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका छन्। निस्दी – ४ मित्याल घुंसिवरका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर टाढा जङ्गलमा बस्छन्। कुष्ठरोग...

अष्ट्रेलियामा ‘जात्रै जात्रा’ प्रदर्शन

काठमाडौं / गत जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ हाल अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र...

प्रधानमन्त्री कपको आर्मी सेमिफाइनलमा

काठमाडौं / विभागीय टिम आर्मी क्लब जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले लगातार तेस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेको हो ।...

प्रेमीले नयाँ आइफोन उपहार नदिएपछि प्रेमिकाले ५२ झापड हानिन् (भिडियो)

एजेन्सी / प्रेमिकाले सायद प्रेमीले भ्यालेन्टाइन्स डेमा नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् । आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई...

कांग्रेस नेता घिमिरेले राष्ट्रपतिको पदक अस्वीकार

काठमाडौं / गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दिइने संविधान सभा पदक अस्वीकार कांग्रेस नेता तथा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले अस्वीकार गरेका छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम दशौं गणतन्त्र दिवसको अवसरमा...

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

भक्तपुर- महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकल सहित चोरी कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप सुनापाती गाउँपालिका-६ घर भई हाल काठमाडौं बौद्ध बस्ने...

पत्रकार महासंघको सञ्चारसम्बन्धी विधेयक मस्यौदामाथि समावेशी संशोधनको पहल गर्न डब्लुडब्लुजेको सुझाव

 काठमाडौं / क्रियाशील पत्रकार महिला (WWJ) ले सङ्घीय तथा प्रदेश सरकारको संचारसम्बन्धी विभिन्न विधेयक मस्यौदामाथि लैंगिक दृष्टिकोणबाट टिप्पणी तथा सुझाव नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई हस्तान्तरण गरेको छ । महासंघमा भएको एक कार्यक्रममा अध्यक्ष...

नेपाल प्रहरीमा रिक्त प्राविधिक प्रहरी जवानको विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन

काठमाडौं- नेपाल प्रहरीमा रिक्त प्राविधिक प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई विभिन्न मितिमा लिइएको विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भएका उम्मेदवारहरुको नतिजा सोमबार...

मोदीले नेपाल नीतिलाई अझै बलियो र मजबुद बनाउँछ: डा. सिंह

काठमाडौं- भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै...

RECENT POSTS

HOT NEWS