एन आईसी एशियाका ग्राहकलाई ग्रिनसिटी हस्पिटल, स्टार हस्पिटल र कान्तिपुर डेन्टलमा विशेष छुट
काठमाडौं / एन आईसी एशिया बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो ग्राहक वर्गको स्वास्थ्यको ख्याल गर्दै हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर, कान्तिपुर डेन्टल कलेज तथा टिचिङ...
एक सय ७५ वटा उद्योग गण्डकी प्रदेश सरकारले खोल्ने
कास्की / गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबार आयोजित ‘गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिस्थापन तथा अन्तर...
युरोपमा गुडियारानी सुहानाको मस्त अवतार (फोटोसहित)
काठमाण्डौं- फिल्म 'ए मेरो हजुर ३' बाट डेब्यु गरेकी सुहाना थापाले आफूलाई डेब्यू फिल्मबाटै 'स्टार अभिनेत्री' को रुपमा उभ्याएकी छिन् । यो फिल्म बक्सअफिसमा सफल मात्र भएन सुहानालाई पनि दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गरे...
रुघा लागेमा निर्धक्क भई खानुस् दही
काठमाडौं / प्रायः रुघा लागेको समयमा नाकबाट सिँगान बगि रहने, घरीघरी नाक बन्द भइरहने, घाँटी सुकिरहने, घाँटी दुख्ने हुन्छ । यसका अलवा टाउको दुख्ने र ज्वरो पनि आउलाआउला जस्तो भइरहने हुन्छ । यसको उपचारका...
नेकपा-मालेको बैठकमा सत्तरी वर्ष उमेर पुगेकालाई सल्लाहकारमा बस्न प्रस्ताव
काठमाडौं / नेकपा-मालेको केन्द्रीय कमिटीको वैठकले २०७४ को स्थानीय, संघ, प्रदेशको निर्वाचनमा पराजय भएपछि पार्टी पराजय हुनको कारण र राजनैतिक वर्तमान अवस्था र पार्टीको रणनीतिक कार्यदिशाका बारेमा छलफल भएको जनाएको छ ।
पार्टीको नीति कार्यक्रम,...
हिमाल दोलखा हाइड्रोपावरको साधारण शेयर निश्कासन
काठमाडौं / हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि मंगलबारदेखि साधारण शेयर (आइपिओ) निश्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका लागि बिक्री खुला गरेको हो...
मोदीको विजय लगत्तै फेरि सुरु भयो नेपालीलाई सताउने खेल
झापा– भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
मोदीले भारतमा सम्पन्न निर्वाचनमा विजय हासिल गरेलगत्तै फेरि नेपालीलाई सताउने खेल...
नेकपा सांसदले नै गरे सरकारको चर्को आलोचना
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदहरुले नै बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
सत्तारुढ नेकपाका प्रतिनिधिसभाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले...
बैँकका सुरक्षागार्डले आफ्नै पेटमा खुकुरी प्रहार गरे
दैलेख- दैलेखमा मेगा बैँकमा कार्यरत सुरक्षागार्डले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् । जिल्लाको सदरमुकाम स्थीत बैंकमा नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी प्रहार गरेका हुन् ।
सोमवार राति...
इलेक्ट्रिक चुरोटको प्रयोगले मुटुको समस्या ल्याउन सक्ने
एजेन्सी / कतिपय मानिसहरुले चुरोट छाड्नका लागि इलेक्ट्रिक चुरोटको प्रयोग गरिन्छ । यसबाट चुरोट पियो भने हानी नगर्ने विश्वास छ । तर, जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजीले भने इलेक्ट्रिक चुरोटले असर पर्ने...
























