गायक प्रकाश सपूतको ‘गलबन्दी’ ट्रेन्डिङमा दुई नम्बरमा
काठमाडौं / गायक प्रकाश सपूतको गीत ‘गलबन्दी’ युट्युब ट्रेन्ड्रिङमा दुई नम्बरमा पुगेको छ । गत वर्ष रिलिज भएको गीत ‘बोल माया’सँग जोडेर निकालिएको गीत ‘गलबन्दी’ युट्युब ट्रेन्डिङमा पुगेको हो ।
एक नम्बरमा हिन्दी चलचित्र छ...
ठगीको आरोपमा जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई पक्राउ
काठमाडौं / सामाजिक सञ्जाल फेसबुकबाट कोठा भाडामा मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं नामक पेज चलाउने जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई...
विद्यालयमा ‘सेनेटरी प्याड’को व्यवस्था, नियमित कक्षा आउन थाले किशोरी
डडेल्धुरा / विद्यालयमा ‘सेनेटरी प्याड’को व्यवस्था पश्चात किशोरीहरु नियमित आउने थालेका छन् । प्रमिला राई अमरगढी नगरपालिका–३ मा रहेको घटाल माध्यमिक विद्यालय नुवाकोटमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। उनका साथीहरू पहिले महिनावारी भएको...
गर्मी मौसममा यी व्यक्तिका लागि खरबुजा खानु फाइदाजनक
खरबुजा एउटा यस्तो फल हो जसमा पानीको मात्रा अत्यधिक हुन्छ । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि...
युरोपेली संसदको निर्वाचनमा शक्तिशाली दलहरूलाई धक्का
एजेन्सी / युरोपेली संसद्को चुनावका प्रारम्भिक मत परिणामहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखिएको छ । मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा...
अभ्यास खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई पराजित
काठमाडौं / विश्वकप अघि भएको अभ्यास खेलमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई पराजित गरेको छ ।
सोमबार राति लन्डनमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १६१ रनको सामान्य चुनौती पछ्याउँदै...
प्रधानमन्त्री ओली जेठ १६ गते दिल्ली जाने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । सोमवार भारतबाट मोदीको सपथको औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली मोदीको सपथको समारोहमा सहभागी हुन दिल्ली जाने...
बम विस्फोटमा मृत्यु हुने नेपाली नभए को हुन् ? – गृहमन्त्री थापाको भनाईप्रति प्रश्न...
काठमाडौं / राजधानीमा भएको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति विवादमा मुछिएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका...
विराटनगरको गुन्द्री बजारमा पार्क बन्दै
विराटनगर / विराटनगरको व्यस्त गुन्द्री बजारमा पार्क बन्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले उक्त पार्क शिलान्यास गरेका हुन् । विराटनगरको मेनरोडको किनारमा अवस्थित गुदरी बजारमा ठूला व्यापारिक कम्प्लेक्स र कपडा...
आफ्नै आमाले गरिन् तीन वर्षीय छोराको घाँटी रेटि हत्या
भोजपुर- भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छिन् । रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार...

























