भारतको बदमासीका कारण नेपाली बस्ती पूरै डुवानमा

काठमाडौँ- भारले कोसी परियोजनाका पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर जस्तै बसेको छ । भारतीय अधिकारीले बिनासूचना पानी छाडेपछि स्थानीयहरु परिवारसंगै सम्पर्क विहिन भएका छन्...

अख्तियारको दैनिक प्रशासनिक निर्णयसमेत मन्त्रिपरिषदबाट

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दैनिक प्रशासनिक निर्णयसमेत मन्त्रिपरिषदबाट हुने गरेको भन्दै सरकारसँग असन्तुष्ट बनेको छ । आयोगले मन्त्रिपरिषद्बाट हुने नीतिगत र प्रशासनिक निर्णय छुट्याउन माग गरेको हो। मन्त्रिपरिषद्का निर्णयमाथि छानबिन गर्न नपाउने प्रावधानको...

लोकसेवाले माग्दैछ १५ हजार कर्मचारी, बुधबार विज्ञापन खुल्ने

काठमाडौं- सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई...

मुलुकमाथि साढे १० खर्ब ऋण, प्रत्येक नेपालीको टाउकोमा ३३ हजार १७४ ऋण

काठमाडौं- मुलुक करिब साढे १० खर्ब ऋणमा परेको छ। सोमबार सार्वजनिक आथिएक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋण्भार चुलिएको हो। ‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण नौ खर्ब ७८ अर्ब...

विप्लवबारे गुप्तचरको रिपोर्ट, प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ

काठमाडौं-  विप्लव  नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टीले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो । विप्लव नेतृत्वको नेकपाले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्चित गतिविधि हुन सक्ने...

मोदीले लोकसभा चुनावमा जितेपछि पेट्रोल पम्पधनीले बाँडे सित्तैमा ग्यास

एजेन्सी / हालै मात्र भारतमा सम्पन्न भएको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको दलले विशाल जित हासिल गरेलगतै उनका समर्थकहरु खुसीले गदगद भएका छन् । मोदी समर्थकहरुले विभिन्न प्रकारले जितको उत्सव मनाइरहेका छन् । कतिले...

राजधानीमा आयोजित एक विशेष कविगोष्ठी

काठमाडौं /  कमला राजबहादुर सामाजिक गुठीले राजधानीमा एक विशेष कवि गोष्ठीको आयोजना सम्पन्न भयो । संस्थाका संरक्षक कमला कुँवरको सभापतित्व र वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त विशेष कवि गोष्ठीमा करिब डेढ...

मकवानपुरको सिस्नेरीमा करेन्ट लागेर २ जनाको मृत्यु, ३ घाइते

मकवानपुर / इन्द्रसरोवर गाउँपलिका वडा नं ३ सिस्नेरीको कुइन्टारमा ११ हजार भोल्टेजको करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाडौबाट इपा खानीखोला हाइड्रोपावरको लागि ट्रान्समिटर बोकेर आउँदै गरेको...

दमनकाे बाटाे छाेडेर सरकारले वार्ताकाे लागि पहल गर्नु पर्छ – सम्पादक निमकान्त पाण्डे

सरकार र विप्लव नेतृत्वकाे नेकपालाई सम्वादबाट समस्याकाे समाधान खाेज्न सम्पादक निमकान्त पाण्डेकाे अनुराेध ! सुनाै पाण्डेकै आवाजमा भिडियोसहित ! https://youtu.be/IlOy7Aj8HJM

खाद्यान्न बालीको उत्पादकत्वमा वृद्धि हुने

काठमाडौं / आर्थिक वर्ष २०७५,०७६ मा खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने आर्थिका सर्वेक्षणले देखाएको छ। खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व क्रमश ६.२ र ७.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। उत्पादकत्व वृद्धि, रासायनिक मलको...

RECENT POSTS

HOT NEWS