सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता
काठमाडौं । सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् ।
पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले गराएका छन् ।
उनीहरू...
१० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६...
चर्च ब्वाइज र त्रिभुवन आर्मीले एएफफसी क्लब लाइसेन्स प्राप्त
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफफसी क्लब लाइसेन्स पाउने भएका छन् ।
आगामी सिजन २०२४/२५ का लागि दुई क्लबलाई एएफसी लाइसेन्स...
एकैपटक भयाे ६० जना सहसचिवको सरुवा
काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह...
आज सुनको मूल्य घट्याे
काठमाडौं । आज मंगलबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य...
५८ जना युवा इजरायल उडान गर्ने
काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये ५८ जनाको भिसा जारी भएको छ । दीर्घकालीन स्याहार केन्द्रका लागि नेपाली सहायक श्रमिकका लागि इजरायल दूतावासले...
जीबी राई बिरूद्व रद्द रेड नोटिश जारी
काठमाडौं । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।
जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार...
फल्चा शैलीमा २ वटा बस बिसौनी निर्माण
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । बानेश्वर-बबरमहल सडकखण्डमा फल्चा शैलीमा २ वटा बस बिसौनी बनेका छन् ।
२ फल्चा बस बिसौनीमध्ये बानेश्वरबाट बबरमहल सडकखण्डमा...
बागमती प्रदेश सभाको बैठक आज बस्दै
हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार दिउँसो ३ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने...
१६ औँ पञ्चवर्षीय योजना पारित
काठमाडौं । सरकारले १६ औँ पञ्चवर्षीय योजना पारित गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले १६ औँ पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि...























