पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार रहेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका उनीहरुलाई भन्सार...

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो । नर्सहरुलाई सम्मान गर्दै...

‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सञ्चालन

काठमाडौं, ३१ वैशाख नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research (UNITAR) को आयोजनामा महिला, शान्ति र सुरक्षा (Women, peace and...

यातायात सिण्डिकेट हटाउन हुम्लाका जनप्रतिनिधिकाे माग

सिमकोट । राष्ट्रिय सडक सञ्जालमा जोडिएको कर्णाली कोरिडोरअन्तर्गत कालीकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन हुम्लाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष एकबुँदे माग गरेका छन् । काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत स्थानबाट हुम्लाका लागि सञ्चालन हुने सार्वजनिक...

देशभर डढेलो तथा आगलागीमा परी २६ जनाको मृत्यु

काठमाडौं ।  वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ ।  लामो समय सुक्खा खडेरी...

टेलिकमले साढे ५ अर्ब बढी नाफा कमायाे

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले साढे ५ अर्ब बढी नाफा कमाएको छ । टेलिकमले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्म ५ अर्ब ५९ करोड ३७...

दशरथ रंगशालामा नेपाल र युएईबीचकाे खेल नहुने

काठमाडौं । नेपाल र युएईबीच दशरथ रंगशालामा हुने तय भएको खेल नहुने भएको छ । दशरथ रंगशालामा मापदण्ड नपुगेको भन्दै एसियन फुटबल महासंघ (एएफसी)ले जेठ २४ मा हुने खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको...

वाणिज्य बैङ्कहरूले घटाए ब्याज दर

काठमाडौं । वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि ब्याज दर सामान्य घटाएका छन् । बैङ्कहरू प्रकाशित गरेको सूचना अनुसार जेठ महिनामा बैङ्कहरूको ब्याज दर सामान्य घटेको हो । १९ ओटा बैङ्कहरूले बैशाख महिनाको तुलनमा जेठ...

ईसेवा मनि ट्रान्सफरले ४ वर्ष पुरा

काठमाडौं । ४ बर्ष अघि, बैशाख ३०, २०२० मा नेपालकै अग्रणी फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी– ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको...

आज नेप्से परिसूचक ३२.८७ अङ्कले बढ्याे

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार बाणिज्य बैङ्कको सेयरमा लगानीकर्ताको चाप बृद्धि भएको देखिएको छ । लगानीकर्ताको आकर्षण बढेसँगै आज वाणिज्य बैङ्क उपसूहको परिसूचकसमेत ३२.८७ अङ्कले बढेको छ । नेप्सेका अनुसार १३ ओटा उपसमूहमध्ये...

RECENT POSTS

HOT NEWS