दुई थान भरूवा बन्दुक बरामद रूकुम

पूर्व । पुथाउत्तरगंगा गाउँपालिका-७ सुखलागैरा जंगलबाट १ थान र सोही गाउँपालिका- ८ पातिहाल्ना जंगलबाट १ थान गरी २ थान भरूवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जाङबाट गस्तीमा खटिएको प्रहरी उक्त...

सत्ता सहकार्य फेरिन सक्छ : माकुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने जनाएका छन् । सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीीतक दलहरू सम्मिलित...

लोसपाका अध्यक्ष ठाकुरलाई जसपाका अध्यक्ष यादवले भेटे

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । महन्थलाई भेट्न उपेन्द्र सोमबार लोसपा कार्यालय पुगेका थिए । उनले मधेश सरकारमा सहकार्यका लागि सहयोग मागेका लोसपाका...

ट्याक्टर दुर्घटनामा दुई जनाको निधन

दैलेख । दुल्लू नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परि घाईते भएकादुई जनाको निधन भएको छ । मृत्यु हुनेमा दुल्लू नगरपालिका–६ का ५६ बर्षिय कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् । रावलको राती १० बजे...

हावा हुरिसहित यी स्थानमा बर्षा हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बाग्मती प्रदेशका एक/दुइ स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा...

आज सुनकाे मूल्यमा गिरावट

काठमाडाैं । आज बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार...

स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने

काठमाडौं ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन् ।  आज सुरु स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा प्रमुख अतिथि उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘योग र ध्यान...

शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुने

एजेन्सी । युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन् । ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन् । राष्ट्रपति भवनबाट...

सहकारीको रु ८० लाख लुटेको आरोपमा दुई पक्राउ

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई...

कुलवस्तु निर्यातमा कमी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा कुलवस्तु निर्यात ३.७ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार सो अवधिमा निर्यात...

RECENT POSTS

HOT NEWS