पत्रकारितामाथि प्रश्न उठ्न नदिने जिम्मेवारी पत्रकारकै हो
–निशा तामाङ
यस्तो पनि हुन्छ पत्रकारिता ? यदाकदा प्रेस जगतप्रति आम मानिसको मुखबाट यस्तै प्रश्न गरेको सुनिन्छ । यथार्थमा प्रेस जगत समाजको ऐना हो । राज्यको चौथो अङ्गको रुपमा रहेकोे प्रेस जगतको भूमिका कति महत्वपूर्ण...
फ्रि तिब्बत अभियानमा नेपालका सांसद सहभागी
काठमाडौं / सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ ।
लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा समाजवादी पार्टीका यादवसँगै राजपा सांसद एकवाल अहमद सहभागी भएका थिए ।
समाजवादी...
मोबाइल गेम एप ‘नारी पाइला’ सार्वजनिक
काठमाडौं / ‘नारी पाइला’ मोबाइल गेम एप नेपालमा सार्वजनिक भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले नेपालमा सन्चालित समुदाय रुपान्तरणका लागि...
नगरप्रमुख चढ्ने गाडीमा आगजनी
अछाम / अछामको मङ्गलसैन नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । नगरपालिका परिसरमै पार्किङ गरी...
७८ लाख घुस लिएको स्वीकारेका राजनारायण पाठकको विशेष अदालतमा बयान
कठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालीन आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् ।
अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतका अध्यक्ष बाबुराम रेग्मी सहितको इजलासले...
विधेयक तत्काल फिर्ता नगरे सरकारविरुद्ध संघर्ष चर्काउने कांग्रेसको चेतावनी
काठमाडौं / नेपाली कांग्रेसले मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले संविधान...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं / काठमाडौंस्थित सानो गौचरण बस्ने ३५ वर्षीय सुरज ढकाललाई लागूऔषध,नगद ४५ हजार रुपैयाँ र मोबाइल २ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले लागूऔषध बिक्री वितरण गर्ने गरेको भन्ने सूचना प्राप्त...
कम्बोडियालीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको स्पष्ट रहेको जनाउनुभएको छ ।
प्रधानमन्त्रीले पूर्वाधरलगायत क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्न...
अष्ट्रेलिया लैजाने बहानामा ठगी गर्ने २ जना पक्राउ
काठमाडौं / अष्ट्रेलिया लैजाने बहानामा ठगी गर्ने २ जनालाई प्रहरीले मगंलबार काठमाडौंबाट पक्राउ गरेको छ। महानगरिय अपराध महाशाखाको टोलीले चक्रपथस्थित एसियन ईन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीमा कार्यरत गणेश स्याङ्वो ९अरविन० र सुनसरीकी रेजिना अधिकारीलाई पक्राउ गरेको...
ट्रमा सेन्टरमा करोडौँका मेसिन बिग्रिएर थन्किए
काठमाडौं / पाँच वर्ष अघिदेखि सञ्चालनमा आएको राष्ट्रिय ट्रमा सेन्टर 'सञ्चालन ल्याउँदा भित्र्याएका उपचारका उपकरण’ समेत बिग्रिएर थन्किएका छन। केही अतिआवश्यक उपकरण अस्पतालले किन्नसमेत सकेको छैन।
‘ट्रमामा एमआरआई मेसिन अति आवश्यक छ’, ट्रमाका मेसु डा....

























