गुणस्तरहिन औषधि बिक्रीवितरण गर्नेलाई कडा कारवाही गर्ने स्वास्थ्यमन्त्री यादवको चेतावनी
काठमाडौं । सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कारवाही गर्ने तथा कडा निगरानी राख्ने योजना बनाएको छ ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने...
एकै वडामा १६३ को बालबिबाह
डोटी– जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन...
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा
काठमाडौँ— बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।
त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली...
घरको छतबाट लडेर एक किशोरीको मृत्यु
सुनसरी- इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
गएराति धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको ज्यान गएको...
ललितानिवास जग्गा प्रकरण: मालपोतका कारण फर्काउन ढिलाइ
काठमाडौं- तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न ढिलाइ भएको छ।
ललितानिवासले चर्चेको जग्गाको साबिक र अहिले कायम भएका कित्ताको...
एक लाख बेरोजगारीलाई ३० दिनको रोजगारी दिने
काठमाडौं- सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९...
सुनको गरगहना चोरी कार्यमा संलग्न पक्राउ
दाङ / सुनका गरगहना चोरी कार्यमा संलग्न चार जना व्यक्ति पक्राउ गरेको छ भने दुई जना फरार रहेका छन् । चोरी कार्यमा संलग्न साविक कोइलावास वडा नं. ९ घर भइ हाल घोराही उपमहानगरपालिका वडा...
कार्यकर्तालाई संयमित रहन समाजवादी पार्टी नेपालको निर्देशन
काठमाडौं / समाजवादी पार्टी नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको टेलिभिजनमा लाइभ अन्तर्वार्ताको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई संयमित हुन निर्देशन दिएको छ।
पार्टीका अध्यक्ष समेत रहेका यादवमाथि आइतबार राती लाइभ...
भगवानबहालबाट कस्तुरीको बिनासहित ३ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका–२६ भगवानबहालबाट संरक्षित वन्यजन्तु कस्तुरीको १ थान बिनासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्याङजा भिरकोट गाउँपालिका–३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका–३ का ३८ वर्षीय ईन्द्र कुमार...
मेकानिकको करेन्ट लागेर मृत्यु
पाँचथर / पाँचथर र ताप्लेजुङको सिमा भएर बग्ने काबेली खोलामा निर्माणधीन काबेली ‘बी’ वान जलविद्युत आयोजनामा कार्यरत मेकानिकको करेन्ट लागेर ज्यान गएको छ । पाल्पा घर भएका मेकानिक सञ्जय श्रेष्ठको सोमबार दिउँसो करेन्ट लागेर...
























