प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं / प्रभु बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित ढुंगेधारामा नयाँ शाखा विस्तार गरेको छ । बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका हुन्...

राप्ती नदीमा डुबेर मृत्यु डुबेर मृत्यु

दाङ / मलामी गएका व्यक्तिको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । मृतकको दाह संस्कारपछि नुहाएर घर फर्किने मान्यता अनुरूप नुहाउन भनि राप्ती नदीमा पसेका राजपुर गाउँपालिका वडा नं. ५ राजपुर निवासी ५२ वर्षीय...

विप्लव नेतृत्वमा लागेको आरोपमा वकिल पक्राउ

काठमाडौं- नेपाल बार एशोसियसनले विद्यार्थीसंगठनहरूले आयोजना गरेको पत्रकारसम्मेलनबाटै विप्लव नेतृत्वको नेकपा निकट अखिलक्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै विरोध जनाएको छ । उनलाई विनाशर्त रिहाइ गर्न पनि बारको...

७ वर्षीया बालिका बलात्कार गरेर काठमाडौंबाट फरार अभियुक्त कञ्चनपुरबाट पक्राउ

काठमाडौं- एकजना ७ वर्षीया बालिकामाथि बलात्कार गरेर काठमाडौंबाट फरार रहेका अभियुक्त कञ्चनपुरबाट पक्राउ परेका छन् । केही दिनअघि राजधानीको तीनकुनेमा बालिकामाथि बलात्कारपछि फरार भुवन भन्‍ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले सोमबार...

फणीन्द्र नेपाल आज चीन भ्रमणमा जाँदै

काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष छन् । चीनको निमन्त्रणामा एशियाई सभ्यताको वार्तामा सम्मेलनका लागि ग्रेटर नेपालका अभियन्ता नेपाल चीन प्रस्थान गरेका हुन् । चीनको बेइजिङ शहरमा २ दिन सम्म चल्ने सो वार्ता सम्मेलनमा उनले...

कृषि क्षेत्रमा लगानी बढाउन चीनलाई मन्त्री खनालको आग्रह

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी बढाउन चीन सरकारसँग आग्रह गरेका छन्। मन्त्री खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्र लगानीका लागि योग्य क्षेत्र रहेको...

सभामुख महरालाई पत्रकार महासंघको ज्ञापनपत्र

काठमाडौं / नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महरालाई मिडिया काउन्सिल विधेयक प्रेसमैत्री हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको छ। सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै फिर्ता लिन आन्दोलन गरिरहेको...

काठमाडौँका विभिन्न ठाउँबाट १ सय २५ जना यौन व्यवसायी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल...

प्रहरी जवानमाथि लाग्याे सिक्री चोरीको आराेप

काठमाडौं- बौद्ध सडकखण्ड पिच गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको सिक्री प्रहरीले चोरेको आरोप लागेको छ । घटनामा मुछिएका प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर, टेकुले कारबाही समेत गरेको छ । उनलाई निलम्बन...

ल्हासाबाट केही वर्षमै काठमाडौंमा रेल आउँछ: अध्यक्ष दाहाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौंमा रेल आउने दाबी गरेका छन। चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको उनको भनाइ थियो। विभूति सीता जन्मजयन्तिको अवसर...

RECENT POSTS

HOT NEWS