‘काउसो’ को ट्रेलर सार्वजनिक

काठमाडौं- अर्नभ फिल्मस प्रोडक्सनको निर्माणमा तयार गरिएको फिल्म ‘काउसो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। एक्सन र कमेडी जनरामा निर्माण गरिएको यस फिल्मको ट्रेलर यूटूब मार्फत सार्वजनिक गरिएको हो। आगामी जेठ १७ गते बाट प्रदर्शनमा...

१६ लाख प्रतिबन्धित भारुसहित ५ जना नेपाली पक्राउ

काठमाडौं- भारतमा प्रतिबन्धित १ हजार र ५ सय दरका गरी १६ लाख बराबरको भारु नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका...

केशव स्थापित फेरि मन्त्री बन्ने

काठमाडौं– मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमै अभद्र व्यवहार गरेको आरोपमा बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित फेरि मन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सोही...

कार्ल माक्र्सको दुईशतवार्षिकी र मालेमावादको जन्मबारे

-हुकुमबहादुर सिंह कार्ल माक्र्सको जन्म ५ मई १८१८ मा जर्मनको राइन प्रदेश भित्र पर्ने ट्रियर नगरमा भएको थियो । त्यसैले कार्ल माक्र्सको दुईशतवार्षिकी मई ५, १९१९ का दिनलाई विश्वभरका साथै नेपालका सबै क्रान्तिकारी, संसदवादी र...

अफगानी पत्रकार मिनाको गोली हानी हत्या

एजेन्सी- अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको राजधानी काबूलमा शनिबार दिनदहाडै गोली हानी हत्या गरिएको छ । अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन् । मुख्य कार्यकारी अब्दुल्लाह...

इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा सुनसरीको देवानगंजमा

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंकले ८०औं शाखा कार्यालय सुनसरीको देवानगंज गाँउपालिकामा शाखा विस्तार गरेको छ । देवानगंज गाँउपालिका वडा नं २ स्थित देवानगंजबजारमा शाखा खोलिएको हो । शाखाको उद्घाटन देवानगंजकी उपाध्यक्ष पुनितादेवी यादवले गर्नुभएको छ ...

ताप्लेजुङको पुङलिङमा एनआइसी एसिया बैंकको शाखा विस्तार

काठमाडौं /  एनआईसी एशिया बैंकले ताप्लेजुङको फुङलिङ नगरपालिकामा शाखा विस्तार गरेको छ । फुङलिङ नगरपालिकामा वडा नं ५ स्थित शाखाको उद्घाटन नगरपालिका प्रमुख छत्रपति प्याकुरेल र दमक उपप्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले संयुक्त रुपमा गरेका...

मन्त्री बास्कोटाको ठाडो आदेशमा तीन पत्रकारको जागिर धरापमा

काठमाडौं- संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको ठाडो आदेशमा राष्ट्रिय समाचार समिति राससका तीन पत्रकारको जागिर धरापमा परेको छ । दलाई लामाको समाचार सम्पे्रषण गरेको भन्दै राससको तीन पत्रकारको जागिर धरापमा परेको हो । लामाको...

अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं /  काठमाडौं चाबहिलबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ८ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने खोटाङ घर भएका २६ वर्षीय सुरेश...

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं /  नेटवर्किङ व्यवसाय भन्दै ठगी गर्ने कार्यमा संलग्न १२ जना भारतीय नागरिकलाई काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट शुक्रबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत ईलाहाबाद बस्ने ३१ वर्षीय मोहम्मद साईजिल,...

RECENT POSTS

HOT NEWS