सरकार प्रेसप्रति संकुचित नबन्न सम्पादक पाण्डेको सुझाव
काठमाडौं / जनधारणा साप्ताहिक एवम् स्वाभिमान डटकम (www.swaviman.com) अनलाइनका सम्पादक निमकान्त पाण्डेले प्रेस जगतलाई संकुचित नबनाउन सरकारसित अनुरोध गर्नुभएको छ ।
प्रेस जगतले सत्ता पक्षको स्तूती गरोस् भन्ने चाहना सरकारले राख्न नहुने सुझाव पाण्डेको रहेको छ...
बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै छोराछोरी न्याय माग्न मिडियामा आएपछि….
काठमाडौं / सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य र छोरी संगिता आचार्यले पत्रकार सम्मेलन गरेर...
लागूऔषध कारोवारमा विदेशीहरुको आकर्षण नेपाल किन भइरहेको छ ?
-निशा तामाङ
समाज विरुद्धको गम्भीर अपराध लागू औषधको दूव्र्यसन नेपालमा बढ्दो क्रममा छ । लागू औषधको अवैध ओसारपसार र त्यसबाट सृजित अन्य अपराधहरु ज्यादै गहन समस्याका विषय बनेका छन् । यो ज्यादै गम्भीर र चिन्ताको...
पाँचथरमा एक किशोरीको घाँटी रेटी हत्या
काठमाडौं- पाँचथरमा एक किशोरीको घाँटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ–४, पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो ।
शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जिल्ला प्रहरी कार्यालय,...
प्री मनसुन गतिविधि कमजोर, देशभर तापक्रम बढ्ने
काठमाडौं- प्री मनसुन कमजोर हुँदै जाँदा यतिबेला नेपालमा मौसमी तापक्रम बढेको छ । फागुनदेखि नै सक्रिय भएको प्री मनसुन वैशाखको दोस्रो सातासम्म राम्रै रहे पनि त्यसयता कमजोर बन्यो । फलस्वरुप देशका विभिन्न स्थानमा अत्यधिक...
भियतनामबाट प्रधानमन्त्रीले भने, बुद्धबारे जान्न लुम्बिनी पुग्नै पर्छ
काठमाडौ, भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध मार्गीहरुलाई जीवनमा एक पटक लुम्बिनी भ्रमण गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको बैशाख दिवसका अवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, बुद्ध, बुद्धिज्म र लुम्बिनीलाई...
आईपीएलको उपाधी मुम्बईको पोल्टामा
हैदरावाद- मुम्बई इन्डियन्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं संस्करणको उपाधि जितेको छ । मुम्बईले अन्तिम बलमा डिफेन्डिङ च्याम्पियन चेन्नाइ सुपर किंग्सलाई १ रनले पराजित गर्दै आईपीएलको उपाधी जितेको छ।
मुम्बइले आईपीएलको उपाधि चौथोपल्ट...
तीनै तहका सरकार दलालका घेरामा छन् : नेता जनार्दन शर्मा
पोखरा- पूर्वगृहमन्त्री एवं नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले तीन तहका सरकार दलालको घेरामा रहेको जनाएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकार दलालहरुको घेरामा परेको भन्दै घेरा तोड्ने बेला आएको जनाए ।
‘स्थानीय, प्रदेश र...
जनताको अपेक्षा बुझ्नै नसक्ने कस्तो कम्युनिष्ट सरकार होला यो ?
- चन्द्रप्रकाश बानियाँ
सरकारको यस वर्षको नीति तथा कार्याक्रम संसदबाट पारित भैसकेको छ । सरकारले तयार गरेको नीति तथा कार्यक्रमको दस्तावेज संसदमा वाचन गरिदिएवापत राष्ट्रपतिलाई धन्यवाद प्रदान गर्ने प्रस्ताव सरकारले प्रस्तुत गर्छ । त्यही धन्यवादको...
पत्रकारितामा प्रभाव र त्रास दुवै अस्वीकार्य
-निमकान्त पाण्डे
प्रभावको दासत्वमा बाँचेको पत्रकारिता होस् वा त्रासमा रहेको पत्रकारको लेखन किन नहोस्, यी दुवै चरित्रको पत्रकारिताले लोकतन्त्र बलियो हुन सक्दैन
प्रेस र लोकतन्त्र एक अर्काका परिपूरक हुन् । लोकतन्त्रको अभावमा प्रेस स्वतन्त्र हुन सक्दैन...

























