यसरी फसाईयो फणीन्द्र नेपाललाई, २ लाख धरौटीमा रिहा (प्रमाण सहित)

काठमाडौं / ईडन पब्लिक स्कुलका घरबेटी नरेश कुमार न्यौपानेले चेक दुरुपयोग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई बैकिङ्ग कसुर मुद्दामा फसाएको प्रमाणले देखाएका छ । घरबेटी न्यौपानेले स्कुलसित गरेको करारलाई फणीन्द्र नेपालसित...

हुण्डी कारोबारको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं / प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान सिकरका ३२ वरषीय नरेश कुमारलाई पक्राउ गरेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई...

दयाहाङ स्टाररको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं / अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘‘आप्पा’ को नयाँ गीत सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति पनि घोषणा गरेको छ । आगामी जेठ २४ गते प्रदर्शन हुने पक्का भएको छ । चलचित्र...

बढी कामुक भएकोले सरकारद्धारा प्रतिबन्ध !

मानिसलाई सुन्दर देखाउने रहर सबैमा रहेको हुन्छ । सुन्दर भएको मानिसलाई मन पराउनु प्राकृतिक नियम हो । तर कहिलेकाहीँ आवश्यकताभन्दा धेरै सुन्दर भएको खण्डमा आपैmलाई समस्या आउँदो रहेछ यस्तै घटना घटेको छ कम्बोडियाकी २६...

भारतमा बस दुर्घटनामा १५ जनाको मृत्यु

एजेन्सी / भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका...

नेपालमा अझै पनि भूकम्प जान सक्छ: भूगर्भविद्

काठमाडौं– गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय र...

प्रधानमन्त्री ओलीले दिए विश्व समुदायलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा...

संसदमा समाजबादी गन्तव्य लिन सरकारलाई बाबुराम भट्टराईको सुझाब

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६र७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६-७७ को लागि विनियोजन विधेयकका सिद्धान्त...

नापी सर्वेक्षक २० हजार घुससहित अख्तियारको फन्दामा

काठमाडौं- नापी कार्यालय परासीका एकजना सर्वेक्षकलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । नापी सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई सेवाग्राहीसँग...

श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट आठ स्रष्टाहरु सम्मानित

काठमाडौं- श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठजना स्रष्टाहरूलाई सम्मान गरेको छ । यसपटक गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट वरिष्ठ आख्यानकार श्रीमती पद्मावती सिंह,...

RECENT POSTS

HOT NEWS