डा.भट्टराईमा ‘फ्रस्टेसन’ देखियो: पाण्डे
काठमाडौं– पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद सुरेन्द्र पाण्डेले समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको आरोप लगाउँदै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै प्रतिवाद गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा...
मिडिया विधेयक पत्रकारको हकहितकै लागि: सञ्चारमन्त्री
नुवाकोट- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको जनाएका छन्।
प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानुन...
एसियाको उत्कृष्ट सूचीमा त्रिभुवन विश्वविद्यालय
काठमाडौं- एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय २५१-३०० औं स्तरमा सूचीकृत भएको छ ।
बेलायतस्थित द टाइम्स हाइयर एजुकेसनले सार्वजनिक गरेको एसियाको उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालयले गत वर्षको तुलनामा उल्लेख्य स्थान सुधार...
९ बुदेँ गोसाईकुण्ड घोषणापत्र जारी गर्दै फोनिज प्रदेश भेला सम्पन्न
काठमाडौं / नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) प्रदेश नं ३ ले ९ बुदेँ गोसाईकुण्ड घोषणापत्र जारी गर्दै रसुवा जिल्लाको धून्चेमा प्रदेश भेला सम्पन्न गरेको छ ।
फोनिज प्रदेश नं ३ को आयोजना र फोनिजकै...
त्रिविको जागिर पहुँचवालाका नातेदारलाई, अख्तियारमा पर्यो उजुरी
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ-संगठन र नेताका नातेदारहरूको नाम निस्किएको छ ।
लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा...
कुलेखानीको ठेकेदारलाई कालोसूचीमा राख्ने कुलमानको चेतावनी
काठमाण्डौं – नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरण परीक्षणको काम १५ दिनभित्र सकिने जनाएको छ ।
आयोजना निर्माणस्थलमा शनिबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना...
पूर्वसभामुख ओनसरी भन्छिन्- मिडियामाथि सरकारले अंकुश लगाउन मिल्दैन
बुटवल– पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ की अध्यक्ष ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने जनाएकी छिन् ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले...
एनआरएनएले मागे बालुवाटार जग्गाकाे क्षतिपूर्ति
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने जनाएका छन् ।
अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा (एनआरएनए) का अध्यक्ष भवन भट्टले
भने, आवश्यक परे मन्त्रिपरिषद् बैठकमा...
बागलुङको काठेखोला गाउँपालिकामा साढे पाँच सय बेरोजगारको सूचीमा दर्ता
बलेवा - अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् ।
सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् ।
रोजगार...
नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० जना नेकपामा प्रवेश
गोरखा– पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ,...

























