चट्याङमा परी एकको मृत्यु
नुवाकोट– नुवाकोटको म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ ।
चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर एक...
वर्तमान सरकारको नीति तथा कार्यक्रम हात्तिको देखाउँने दाँत जस्तै: मोहन बैद्य किरण
सुनसरी- नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले केपी ओली शर्मा नेतृत्वको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई ‘हाँत्तिको देखाउँने दाँत जस्तै’ का रुपमा टिप्पणी गरेका छन ।
हिजो धरानको सैनिक भवनमा बिगेसोले आयोजना गरेको वैचारिक...
आफ्नो धर्म विपरीत अन्तिम संस्कार गरेको भन्दै जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकाला
बारा- हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा गाउँलेले सामाजिक बहिष्कार गरेपछि...
झापाको कनकाई पुलमा शंकास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध
झापा- जिल्लामा रहेको कनकाई नदीको पुलमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने पुलमाथि शंकास्पद बस्तु फेला परेपछि आइतरबा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको छ।
कनकाई नगरपालिका–२ स्थित कनकाई पुलको दायाँतर्फ तारले बेरिएको...
मिडिया काउसिन्सल विद्येयक फिर्ता नभए अन्तर्राष्ट्रिय मिडिया गुहार्ने चेतावनी
काठमाडौं, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विष्टले अहिले संसदमा...
फोटोकपीको भरमा करोडौँको जग्गा पास
काठमाडौं- अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ। तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौँ पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ।
काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता...
समाजवादमा हरेक कार्यकर्ताले नेतृत्वसँग आखाँ जुधाएर बोल्न सिक्छ
नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी समाजवादीलाई ऐतिहासिक भौतिकवादसँग कुनै आपत्ति नहुने बताएका छन् । ऐतिहासिक भौतिकवादको मद्दतबिना समाज र इतिहासलाई बुझ्न नसक्ने भन्दै उनले इतिहास एउटा प्रयोग शाला भएकाले भौतिकवादी अध्ययनले मात्र...
पाकिस्तानको एक पाँचतारे होटलमा बन्दुकधारीको आक्रमण
एजेन्सी- पाकिस्तानको ग्वादरस्थित एक पाँच तारे होटल बन्दुकधारीले कब्जामा लिएका छन। पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार बलुचिस्तान प्रान्तको ग्वादर सहरमा रहेको पाँच तारे होटल पर्ल कन्टिनेन्टलमा बन्दुकधारीले हमला गरेर कब्जामा लिएका हुन।
तीन बन्दुकधारीले होटलमा शनिबार...
प्रधानमन्त्रीले बोलेको शब्द संसदीय ईतिहासबाट हटाउनुपर्ने दिन आयो: विश्वप्रकाश शर्मा
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको शब्द सभामुखको निर्देशनबाट अमर्यादित भयो भनेर नेपालको संसदीय ईतिहासमा पहिलो पटक हटाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।
आज शनिबार झापा...
समाजवादी पार्टीले ७ वटै प्रदेशमा आमसभा गर्ने
काठमाडौं- नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले...

























