अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल
उदार भिसा नीति र खुला सिमानाका कारण नेपाल अवैध शरणार्थी (आप्रवासी)को केन्द्र बन्दै गएको छ । विगतदेखि आश्रय लिएका भुटानी र तिब्बतीबाहेक कुनै पनि देशका शरणर्थीलाई प्रश्रय नदिने सरकारको नीति भए पनि म्यानमारदेखि अफ्रिकासम्मका अवैध...
जग खन्दा भेटियाे १०५ तोला सुन र ४०० तोला चाँदी
अछाम / क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ ।
यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र...
रेडियोकर्मी सुरज श्रेष्ठको निधन
काठमाण्डौ – रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफ.एम.मा कार्यरत उनको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
श्रेष्ठ लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित थिए । उनी ४५...
महानगरपालिकाविरुद्ध प्राधिकरणकाे मुद्धा
काठमाडौं- नेपाल सरकारको मापदण्डभन्दा ‘छुट्टै’ र ‘बाझिने’ खालको भवन निर्माण संहिता बनाएको भन्दै उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिकाविरुद्ध मुद्दा हालेको छ।
महानगरपालिकाले स्थानीय राजपत्रमार्फत भवन निर्माण मापदण्ड, २०७५ जारी गरेको थियो। प्राधिकरणले उक्त नियम लागू...
चेन्नाई आईपीएलको फाइनलमा
काठमाडौं- इन्डियन प्रिमियर लिग सिजन १२ को ट्रफीका लागि चेन्नई र मुम्बई इन्डियन्स भिड्ने भएका छन। राजशेखर रेड्डी क्रिकेट स्टेडियम विशाखापटनममागएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स फाइनल...
नेकपा माथिको प्रतिबन्ध फुकाउन माग गर्दै पाँच पार्टीको विरोधसभा
काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गर्दै राजधानीको शान्तिबाटिकामा सरकारको विरोधमा उत्रिएका पाँच पार्टीले विरोधसभा गरेका छन् ।
विरोध कार्यक्रममा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारको...
सिरियामा गोली चल्दा ७ जनाको मृत्यु
एजेन्सी / सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा...
पत्रकार महासंघ आन्दोलनमा उत्रिने घोषणा
काठमाडौं / संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनमा उत्रिने घोषणा गरेको छ । सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र...
देशभर इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध गर्ने चेतावनी
काठमाडौं / इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभर इन्टरनेट र टेलिभिजन सेवा अवरुद्ध हुने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले हालै वृद्धि गरेको पूर्वाधार प्रयोग बापतको शुल्क व्यवसायीले तिर्न नसकिने अडान...
एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप रेस्लिङमा ६ देशका रेस्लरहरु भिड्दै
काठमाडौं / रिंग रेस्लिङ संघले डिस होमको सहकार्यमा यहि बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप गर्ने भएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६...

























