अफगानिस्तानमा तालिवानसँगको भीडन्तमा ३८ जनाको मृत्यु

एजेन्सी  / अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा...

स्काभेटरमा आगजनी- दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

रौतहट– रौतहमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेका छन् । रौतहटको गरुडा नगरपालिका लक्षमीपुर गाउँ छेउमा अज्ञात समुहद्धारा सडक डिभिजन कार्यालयको स्काभेटरमा गरेको आगजनीको दोषी पक्राउ नगर्दै पुन।ं अर्को स्काभेटरमा आगजनी भएको हो । सडक निर्माणका...

एक महिनापछि खुल्यो कृषि तथा वन विज्ञान विश्वविद्यालयको ताला

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा प्राध्यापकले लगाएको ताला एक महिनापछि खुलेको छ। गत चैत २१ देखि लागेको ताला २६ वैशाखबाट खुलेको विश्वविद्यालय प्रशासनले जनाएको छ। ताला खुलेसँगै विश्वविद्यालयको पठनपाठन पनि नियमितरूपमा सुचारु भएको...

लेनदेनको विवादमा बन्धक बनाउने प्रयास, एक महिला पक्राउ

काठमाडौं- आर्थिक लेनदेनको विषयमा व्यक्तिलाई बन्धक बनाएको अरोपमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले बन्धक बनाइएका इमाडोलका कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो...

काठमाडौंको पिउने पानीमा ‘कोलिफर्म’ भेटियो

काठमाडौं- राजधानीको पिउने पानीमा कोलिफर्म भेटिएको छ। केही दिनअघि ताहाचलका ४५ वर्षीय एक पुरुषमा हैजाको जीवाणु देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ती व्यक्तिले प्रयोग गर्ने गरेको पिउने पानीको नमुना संकलन...

नेता पौडेल भन्छन्- भ्रष्टाचारमा मुछिए नेतालाई पनि कारवाही गर्छौ

गाईघाट- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने जनाएका छन् । आज बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली कांग्रेस...

भारतीय महिला लिगमा सावित्राको लगातार तेस्रो खेलमा गोल

काठमाडौं / भारतीय महिला लिगमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले लगातार तेस्रो खेलमा गोल गर्न सफल भएकी छिन् । सेथु एफसीकी खेलाडी सावित्राले शुक्रबार साइ कुटारविरुद्ध गोल गरेकी हुन्। उनले खेलको ८१ मिनेटमा गोल गरेकी थिइन्।...

‘सच्चा सपूत’ बजारमा

काठमाडौं- काक्रेविहार म्युजिक प्रालिको प्रस्तुतिमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा मर्मस्पर्शी गीत ‘सच्चा सपूतु सार्वजनिक भएको छ। नेपालको परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्ने महान् व्‍यक्तिहरूको उच्च मूल्यांकन गर्दै गायक टोपेन्द्रले निकै प्रेरणदायी...

चीनमा ‘घाइते मुटुहरु’को संग्राहलय खुल्यो

एजेन्सी / संसारमा मानिसहरु आफ्नो नाम कमाउनका निम्ति अन्य मानिसका तुलनामा फरक काम गरेर नाम र दाम कमाउन सफल भएका छन् ।  यस्तैगरी छिमेकी चीनमा एकजना युवतीले यस्तै अनौठो र फरक काम गरेकी छिन्...

जनयुद्धको बलबाट प्रचण्ड जुद्धशमसेर राणा बन्न पुगेको डा. केसीको आरोप

काठमाडौं- राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले जनयुद्धको बलबाट अहिले पुष्पकमल दाहाल 'प्रचण्ड' जुद्धशमसेर राणा बन्न पुगेको आरोप लगाएका छन् । माओवादी जनयुद्धलाई सत्ता र पदको सिंढी बनाएर प्रचण्ड आज महाशक्तिसम्पन्न राणाखलकको नमुना बन्न पुगेको डा।केसीको...

RECENT POSTS

HOT NEWS